आयल निगमका पूर्व निर्देशक खड्का विरुद्ध पक्राउ पुर्जी जारी,गैरकानुनी रूपमा १८ करोड ६६ लाख रुपैयाँ सम्पत्ति आर्जन गरेको आरोप

Share:

काठमान्डौ/नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपालबहादुर खड्काविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।खड्काविरुद्ध भ्रष्टाचार मुद्दामा विशेष अदालतले सोमबार पक्राउ पुर्जी जारी गरेको हो । उनीमाथि गैरकानुनी रूपमा १८ करोड ६६ लाख रुपैयाँ सम्पत्ति आर्जन गरेको आरोप छ ।

 

न्यायाधीशहरू यमुना भट्टराई, बलभद्र बास्तोला र खुशीप्रसाद थारुको संयुक्त इजलासले खड्कासहित ४ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।

Tagscrime
Share: