चितवन २ मा रवि लामिछानेको अग्रता

Share:

काठमान्डौ/चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अग्रता लिएका छन् ।पछिल्लो मतपरिणाम अनुसार रास्वपाका लामिछानेले ११५५ मतका साथ अग्रता लिएका हुन् । सुरुवातमा भने एमालेले अग्रता लिएको थियो । तर, अहिले लामिछानेले अग्रता लिएका हुन्।

 

रविलाई पछ्याइरहेका एमालेका रामप्रसाद न्यौपानेले ६६५ मत पाएका छन् । तेस्रोमा रहनुभएका कांग्रेसका जितनारायण श्रेष्ठले ५८८ मत पाएका छन् ।

Share: