-
खेलकुदको विकासमा राज्यले बढी लगानी गर्नुपर्छ : पूर्वराष्ट्रपति भण्डारी
काठमान्डौ/ पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालमा खेलकुदको पूर्वाधारको अभाव तथा खेलाडीमा राज्यको लगानी कम भएको बताएका छन् । उनले खेलकुदमा राज्यको ... -
भवन निर्माण आयोजनाबारे एमाले उपाध्यक्ष पौडेलको चासो
काठमान्डौ/ नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले लुम्बिनी प्रादेशिक अस्पतालमा निर्माण सुरु हुन लागेको भवन निर्माण आयोजनाबारे आज स्थलगत अनुगमन ... -
बजेटको सिद्धान्त र प्राथमिकतामाथि फागुन २१ देखि छलफल हुने
काठमान्डौ/ आर्थिक वर्ष २०८१/८२ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा यही फागुन २१ गतेदेखि छलफल हुने भएको छ ... -
बिना प्रतिस्पर्धा वीर अस्पतालद्वारा औषधि खरिद
काठमान्डौ/ वीर अस्पतालले फार्मेसीका लागि औषधि खरिद बिना प्रतिस्पर्धा गरेको पाइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको अनुगमनका ... -
अध्यागमन विधेयक बहुमतले स्वीकृत भई राष्ट्रिय सभाबाट फिर्ता
काठमान्डौ/ सङ्घीय संसद्, राष्ट्रियसभामा विचाराधीन ‘अध्यागमन विधेयक, २०७६ फिर्ता गरियोस्’ भन्ने प्रस्ताव राष्ट्रियसभाबाट बहुमतले स्वीकृत भई फिर्ता गरिएको छ । ... -
साथसाथैले अन्तर्राष्ट्रिय महिला दिवस कालापत्थरमा मनाउने
काठमान्डौ/ जलवायुपरिवर्तन तथा महिला सशक्तिकरणका क्षेत्रमा काम गर्दै आएको संस्था साथसाथैले यस वर्षको अन्तर्राष्ट्रिय महिला दिवस सगरमाथा क्षेत्रको कालापत्थरमा मनाउने ... -
विधायन व्यवस्थापन समितिको वार्षिक प्रतिवेदन राष्ट्रियसभामा पेश
काठमान्डौ/ ‘विधायन व्यवस्थापन समितिको वार्षिक प्रतिवेदन, २०७९/८०’ सङ्घीय संसद्, राष्ट्रियसभा समक्ष पेश गरिएको छ । सभाको आजको बैठकमा समितिका सभापति ... -
नदीजन्य पदार्थको चोरी निकासी रोक्न प्रहरी सक्रियता
काठमान्डौ/ नदीजन्य पदार्थको अवैधरुपमा भइरहेको चोरीनिकासी रोक्न कञ्चनपुरमा प्रहरीले सक्रियता बढाएको छ । कृष्णपुर नगरपालिका र शुक्लाफाँटा नगरपालिकामा प्रहरीले नदीजन्य ... -
डोटीमा विस्तार हुँदै चैते धानखेती
काठमान्डौ/ डोटीको शिखर नगरपालिका–३ का किसान बम कार्कीले चैते धानखेती गर्न थालेको २० वर्ष भयो । उनी चैते धानमात्रै वर्षमा ... -
ललितपुरका एक लाख ५६ हजार बालबालिकालाई दादुरा–रुबेलाविरुद्धको खोप
काठमान्डौ/आइतबारदेखि सुरु भएको दादुरा-रुबेलाविरुद्धको खोप अभियानमा ललितपुरका एक लाख ५६ हजार सात सय ६२ बालबालिकालाई लगाइने भएको छ । ... -
राजस्व विवादका सात मुद्दा न्यायाधीकरणमा दर्ता
काठमान्डौ/ चालु आर्थिक वर्षमा नेपालगञ्जस्थित राजस्व न्यायाधीकरणमा करसम्बन्धी विवादका सात मुद्दा दर्ता भएका छन् । सुदूरपश्चिम, कर्णाली र लुम्बिनी ... -
पुनःनिर्माणको काम जतिसक्दो चाँडो अगाडि बढाउन सांसदको माग
काठमान्डौ/ राष्ट्रियसभा सदस्यहरुले भूकम्पले पुर्याएको क्षतिपछिको पुनःनिर्माणको काम जतिसक्दो छिटो अगाडि बढाउनुपर्ने माग गर्नुभएको छ । राष्ट्रियसभाको आजको वैठकमा दलीय ...











