-
भूकम्पपीडितलाई सहयोग
काठमान्डौ/मानवसेवा आश्रमको सहजीकरण र आनी छोइङ डोल्मा फाउन्डेसनले भूकम्पपीडितलाई आज रू २० लाख बराबरका खाद्यान्न तथा लत्ताकपडा सहयोग गरेको छ ... -
दक्षिणी थाइल्याण्डमा बाढीका कारण छ जनाको मृत्यु
काठमान्डौ/दक्षिणी थाइल्यान्डमा बाढीबाट कम्तीमा छ जनाको मृत्यु र हजारौँ घरबारविहीन भएको अधिकारीहरूले बुधबार बताएका छन् । डिसेम्बर २२ देखि आएको ... -
‘गुलाफ’को पहिलो मञ्चन नेपालमा
काठमान्डौ/नाटक ‘गुलाफ ः यशोधराको जागरण यात्रा’ को मञ्चन यात्रा नेपालबाट सुरु हुने भएको छ । आज मण्डला नाटकघर थापागाउँमा यस ... -
कोरोना सङ्क्रमण, भेरियन्ट पत्ता लगाइँदै
काठमान्डौ/पछिल्ला महिनामा शून्य रहेको कोरोना भाइरसको सङ्क्रमण सुदूरपश्चिम प्रदेशमा पुनः देखिन थालेको छ । भारतबाट भित्रिने नागरिकको सीमा नाकामा ... -
सञ्चालनको पर्खाइमा टीकापुर विमानस्थल
काठमान्डौ/ पञ्चायतको बेला सुदूर तथा मध्यपश्चिमका पहाडी जिल्लामा नियमित उडान हुने टीकापुर विमानस्थल सशस्त्र द्वन्द्वपछि सञ्चालनको पर्खाइमा रहेको छ । ... -
राष्ट्रपति पौडेलबाट शालिग्राम सङ्ग्रहालयको अवलोकन
काठमान्डौ/राष्ट्रपति रामचन्द्र पौडलले बागलुङ नगरपालिका–४ कुँडुलेस्थित शालिग्राम सङ्ग्रहालयको अवलोकन गरेका छन् । सातौँ बागलुङ महोत्सवको उद्घाटनका लागि यहाँ आएका उनले ... -
कोप–२८ मा नेपालको प्रस्तुति फरक र प्रभावकारी रह्यो : प्रम दाहाल
काठमान्डौ/प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो एकवर्षे कार्यकालको उपलब्धिका सारसङ्ग्रह प्रस्तुत गर्दै cर्राष्ट्रिय सम्मेलन (कोप–२८) मा नेपालको प्रस्तुति फरक र ... -
शिक्षकको गुणस्तर मापन गर्नेछौँ : मन्त्री बस्नेत
काठमान्डौ/स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले शिक्षकको गुणस्तर निष्पक्ष रुपमा मापन गरिनुपर्र्ने बताए । उहाँले आज सिन्धुपाल्चोकको बाह्रबीसे नगरपालिका–३ ... -
जनशक्ति नहुँदा सञ्चालनमा आएन आइसियु
काठमान्डौ/गुल्मी अस्पतालमा दुई वटा भेन्टिलेटर सहितको पाँच शैय्याको सघन उपचार कक्ष (आइसियु) भवन निर्माण हुँदा पनि सञ्चालन हुन सकेको छैन ... -
उत्खनन हुँदै जाँदा तटबन्ध गरेर काम छैन : मन्त्री बस्नेत
काठमान्डौ/ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले कर्णाली नदीमा उत्खनन सँगसँगै गरेको तटबन्धको कुनै औचित्य नहुने बताए । राष्ट्रिय गौरवको ... -
पोखरामा यःमरी महोत्सवसँगै प्रतियोगिता
काठमान्डौ/नेवारी समुदायको निकै लोकप्रिय परिकार हो, यःमरी । नयाँ धानको चामलको पीठोबाट माथिल्लो भाग गजुरजस्तै चुच्चो बनाई खाली भागमा चाकु, ... -
बगर सम्याएर खेलमैदान
काठमान्डौ/म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगरमा बगर सम्याएर खेलमैदान निर्माण गरिएको छ । गत कात्तिकमा दसैँको अवसरमा आयोजित मेलाबाट बचत भएको रकमले ...










