-
जाजरकोट भूकम्प : ८ बिसकोटका ४ हजारलाई पहिलो किस्ता
काठमान्डौ/कात्तिक १७ गते राति जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर गएको भूकम्पले क्षति पुराएको रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा चार हजार दुई सय ... -
बारामा गाँजाखेती नष्ट
काठमान्डौ/बारा प्रहरीले एक बिगाह १३ कट्ठा जग्गामा अवैध रुपमा गरिएको गाँजाखेती नष्ट गरेको छ । नेपाल सरकारद्वारा प्रतिबन्धित गाँजाखेती ... -
विपी राजमार्गबाट १६ टन प्याज बरामद
काठमान्डौ/काभे्रपलाञ्चोकको काभे्रभञ्ज्याङ चेक पोष्टबाट अवैध रुपमा ल्याइएको १६ टनभन्दा बढी प्याज बरामद भएको छ । बिपी राजमार्गअन्तर्गत धुलिखेल नगरपालिका–९ काभ्रेभन्ज्याङमा ... -
ट्याक्टर दुर्घटनामा ४ जनाको मृत्यु
काठमान्डौ/मार्तडीघटमुना सडकमा पर्ने बडीमालिका नगरपालिका–२ खडीगाडमा आज बेलुकी ट्याक्टर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । बडीमालिका नगरपालिका–२ ... -
‘सरकार नीति र उद्देश्यअनुरुप अघिबढेको छ’
काठमान्डौ/सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकार अविचलित भएर आफ्नो नीति र उद्देश्यमा केन्द्रित रहेको बताएका छन् । मन्त्रिपरिषद्का निर्णय ... -
अजेन्टिनामा आँधीले क्लबको छाना खस्दा १३ को मृत्यु
काठमान्डौअर्जेन्टिनाको बन्दरगाह सहर बहिया ब्लाङ्कामा शनिबार शक्तिशाली आँधीमा परी खेलकुद क्लबको छाना खस्दा कम्तीमा १३ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका ... -
मुग्लिनबाट पोखरा जाँदै गरेको बस तनहुँमा दुर्घटना, १८ यात्रु घाइते
काठमान्डौ/मुग्लिनबाट पोखरा जाँदै गरेको बस तनहुँको व्यास नगरपालिका–१२ कमलबारीमा आज दुर्घटना हुँदा १८ यात्रु घाइते भएका छन् । ग२ख १४५९ ... -
रामजानकी विवाह : आज स्वयम्बर
काठमान्डौ/जनकपुरधाममा जारी सप्ताहव्यापी श्री सीताराम विवाह पञ्चमी महामहोत्सवको मुख्य दिन आज सीताराम स्वयम्बर हुँदैछ । गत मङ्सिर २६ गतेदेखि सुरु ... -
सलकपुरको सुन्तला बोटबाटै बिक्री
काठमान्डौ/इलामको रोङ गाउँपालिका–६ मा किसानले उत्पादन गरेको सुन्तला बोटबाटै बिक्री हुने गरेको छ । यहाँ उत्पादित सुन्तला खरिदका लागि केही ... -
२५ किलो चरेससहित २ पक्राउ
काठमान्डौ/प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले काठमान्डौको बलम्बुबाट दुई जनालाई पक्राउ गरेको छ । पच्चीस किलो चरेस करोबार गरिरहेको बेला उनीहरू ... -
राससका कार्यकारी अध्यक्ष झा सम्मानित
काठमान्डौ/वरिष्ठ पत्रकार एवं राष्ट्रिय समाचार समिति (रासस)का कार्यकारी अध्यक्ष धर्मेन्द्र झा पुरस्कृत भएका छन् । दधिराज सुवेदी पुरस्कार प्रतिष्ठानले आज ... -
चुरे संरक्षण नभए तराई मधेसको जनजीवन सङ्कटमा : प्रथम राष्ट्रपति यादव
काठमान्डौ/गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले समयमै चुरे क्षेत्रको संरक्षण नभए तराई मधेसको जनजीवन सङ्कटमा पर्ने बताएका छन् । ...











