-
कीर्तिपुरका २० स्थानमा उत्साहपूर्वक मतदान जारी
काठमान्डौ/कीर्तिपुर नगरपालिकाका २० स्थानमा नगरप्रमुख र दुई वडाध्यक्षका लागि उत्साहपूर्वक मतदान जारी छ । मतदान अधिकृत इन्दिरा कार्कीका अनुसार ... -
धार्मिक पर्यटनलाई जोड्दै पञ्चकोट
“मालढुङ्गा कटेसी घुम्ती घुम्ती रोड आहा क्या राम्रो बाग्लुङ पञ्चकोट ।” पछिल्लो समयमा पोखरा र आसपासका क्षेत्रमा चर्चित गीत ... -
बिर्तामोडका छ वटा सडक धमाधम स्तरोन्नति हुँदै
काठमान्डौ/बिर्तामोड नगरपालिकामा सघन सहरी विकास कार्यक्रमअन्तर्गत छ वटा सडकको धमाधम स्तरोन्नति भइरहेको छ भने सामुदायिक भवन निर्माण पनि अन्तिम चरणमा ... -
स्थानीय तह उपनिर्वाचन : ४१ पदका लागि मतदान जारी
काठमान्डौ/स्थानीय तहमा रिक्त विभिन्न ४१ पदका लागि मतदान सुरु भएको छ। नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष ... -
चेतनामूलक कार्यक्रमका साथ विश्व एड्स दिवस मनाइँदै
काठमान्डौ/‘एड्स अन्त्यका लागि सबैको अधिकार सुनिश्चित गरौँ’ नाराका साथ आज ३७औँ विश्व एड्स दिवस चेतना जागृत गर्ने विविध कार्यक्रमका साथ ... -
मलेसिया र थाइल्याण्डमा भिषण बाढी, ४ लाख परिवार प्रभावित
काठमान्डौ/लेसियामा भारी वर्षाका कारण आएको ठूलो बाढीले १ लाख २२ हजार मानिस बिस्थापित भएका छन् । अन्तराष्ट्रिय सञ्चारमाध्यमका अनुसार हालसम्म ... -
जनकपुरमा विवाह पञ्चमी महोत्सव सुरु, आज नगर दर्शन
काठमान्डौ/जनकपुरधाममा सप्ताहव्यापी रूपमा मनाइने सीताराम विवाह पञ्चमी महोत्सव आजदेखि विधिवत सुरु भएको छ । त्रेता युगमा भगवान् राम र आदर्श ... -
पूरा भयो पक्की घरमा बस्ने मुक्त कमैयाको सपना
काठमान्डौ/खरले छाएको साँघुरो घरमा जीवनका थुप्रै वर्ष बिताएकी कैलाली बर्दगोरिया गाउँपालिका-४ दनुवाफाटा शिविरकी सीतादेवी थारूको हातमा अहिले पक्की घरको साँचो ... -
बढ्यो पेट्रोलको मूल्य
काठमान्डौ/ट्रोल र हवाई इन्धनको मूल्य बढेको छ। नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलमा १ रुपैयाँ, हवाइ ... -
यस्तो छ तपाईको आजको राशिफल
काठमान्डौ/वि.सं.२०८१ मंसिर १६ गते आइतवार ई.सं.२०२४ डिसेम्बर १, नेपाल सम्बत ११४५ कछलागा प्रतिपदा, कालयुक्त नाम संवत्सर सूर्य दक्षिणायनं, हेमन्त ऋतु, ... -
आजको मौसम : कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भेगमा हिमपात हुने
काठमान्डौ/देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर मौसम मुख्यतया ... -
स्थानीय तहको उपनिर्वाचन आज, बिहान सात बजेदेखि मतदान
काठमान्डौ/ स्थानीय तहका रिक्त विभिन्न ४१ पदका लागि आज बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदान हुँदैछ। नगरपालिका प्रमुख एक, ...










