-
बेचिनबाट जोगिए पाँच महिला, होटेलबाट उद्धार
काठमान्डौ/वैदेशिक रोजगारीका नाममा बेचिन लागेका पाँच महिलाको उद्धार गरिएको छ । मानव बेचबिखन तथा अनुसन्धान ब्युरोले विदेश जाने बहानामा बेचिनबाट ... -
आलु उत्पादनमा अब्बल बन्दै बम्घाको टाहाटिम
काठमान्डौ/यहाँका किसान व्यावसायिक रुपमा आलुखेती गरेर मनग्य आम्दानी गर्न थालेका छन् । जिल्लाको मुसिकोट नगरपालिका, रुरुक्षेत्र, मदाने, सत्यवती र मालिक ... -
राज्यमन्त्री गिरीलाई सांसदबाट हटाउने अध्यक्ष श्रेष्ठको निर्णय
काठमान्डौ/नागरिक उन्मुक्ति पार्टी ९नाउपा०ले सुदूरपश्चिम प्रदेश सभा सदस्य इन्दिरा गिरीलाई कारबाही गरेको छ । पार्टीको निर्णय विपरीत सरकारमा किन ... -
संसदमा परराष्ट्रमन्त्रीको ब्रिफिङ : १४ वटा परम्परागत व्यापार सीमा नाकाहरू खोल्न चीन तयार छ
काठमान्डौ/उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले आफ्नो चीन भ्रमणको उपलब्धिबारे संसदलाई जानकारी गराउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा परराष्ट्रमन्त्री श्रेष्ठले दुई ... -
ताइवानमा शक्तिशाली भूकम्पपछि सुनामीको चेतावनी
काठमान्डौ/ताइवानको पूर्वी तटीय क्षेत्रमा बुधबार ७।४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । भूकम्पका कारण ताइवानसँगै चीन, जापान, फिलिपिन्समा सुनामी ... -
वडा सदस्यको निधन
काठमान्डौ/सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–५ का वडा सदस्य तथा गाउँपालिकाको न्यायिक समितिका सदस्य राजेन्द्रप्रसाद राय अमातको आज निधन भएको छ । ... -
सर्लाहीको बागमतीमा एक वृद्धाको शव फेला, हत्या आशङ्कामा युवक पक्राउ
काठमान्डौ/सर्लाहीको बागमती नगरपालिकास्थित जिरायतमा एक वृद्धा आफ्नै घरमा मृत फेला परेकी छिन् । मङ्गलबार राति बागमती नगरपालिका–४, जिरायत निवासी ७० ... -
नाइट क्लबमा आगलागी, २९ जनाको मृत्यु
काठमान्डौ/टर्कीको एक नाइट क्लबमा आगलागी हुँदा २९ जनाको मृत्यु भएको छ । इस्तानबुलको आवासीय क्षेत्रमा १६ तले भवनको बेसमेन्टमा नाइट ... -
संघीय संसद्का दुवै सदनको बैठक बस्दै
काठमान्डौ/संघीय संसद्का दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधि सभाको बैठक बिहान ११ बजे र राष्ट्रिय सभाको बैठक दिउँसो ... -
आज नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ खेल्दै
काठमान्डौ/नेपाल ‘ए’ले पहिलो एकदिवसीय अभ्यास खेलमा आज आयरल्यान्ड ‘ए’सँग खेल्दैछ । खेल अहिले बिहान साढे ९ बजे त्रिवि क्रिकेट मैदानमा ... -
स्वीस उद्यमीलाई नेपालमा लगानी गर्न आह्वान
काठमान्डौ/सरकारले स्वीटजरल्याण्डका उद्यमी-व्यवसायीलाई नेपालमा लगानीका निम्ति प्रोत्साहित गर्न स्वीस सरकारसँग अनुरोध गरेको छ । आगामी महिना यहाँ आयोजना हुने लगानी ... -
काँग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै
काठमान्डौ/नेपाली काँग्रेसको कार्यसम्पादन समिति बैठक आज पनि बस्ने भएको छ । उपनिर्वाचनको उम्मेदवार टुङ्गो लगाउन आज बैठक बस्न लागेको हो ...










