-
महिलाविरुद्ध हुने हिंसा अन्त्यका लागि आमनागरिकलाई जागरुक बनाउन आवश्यक : सभापति देउवा
काठमान्डौ/नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले महिलाविरुद्ध हुने सबैखाले हिंसाको अन्त्यका लागि आमनागरिकलाई जागरुक बनाउन आवश्यक रहेकामा जोड दिनुभएको ... -
सहायतालाई ‘बार्गेनिङ चिप’ का रूपमा प्रयोग नगर्न इजरायललाई बाइडेनको सुझाब
काठमान्डौ/अमेरिकी राष्ट्रपति जो बाइडेनले गाजामा पठाउने सहायतालाई मोलमोलाइको बिषय ९बार्गेनिङ चिप० का रूपमा प्रयोग नगर्न र गाजामा तत्काल अस्थायी युद्धविराम ... -
अन्तर्राष्ट्रिय महिला दिवस : ‘सोच परिवर्तन आवश्यक’
काठमान्डौ/“मेरो बुबाले मेरो मानसिक असन्तुलन भएको आमा र म जस्तै फरकरुपमा सक्षम (अपाङ्गतासँग रहेको) मेरो बहिनी र मलाई बेघर गरी ... -
सामूहिक खेतीबाट आत्मनिर्भर बन्दै मनाङका महिला
काठमान्डौ/हिमाली जिल्ला मनाङका महिला सामूहिक खेतीमा आकर्षित भएका छन् । नासो गाउँपालिका–१ तालगाउँका महिला सामूहिक खेतीबाट आत्मनिर्भर बन्दै गएका हुन् ... -
श्रीमानको कुटपिटबाट महिलाको मृत्यु
काठमान्डौ/भक्तपुरमा श्रीमानको कुटपिटबाट एक महिलाको मृत्यु भएको छ । बिहीबार साँझ मादक पदार्थ सेवन गरी घर आएका श्रीमान् २५ वर्षीय ... -
महिला सहभागिता, सशक्तीकरण र समानताका लागि सरकारले नीतिगत व्यवस्था गरेको छ : प्रधानमन्त्री
काठमान्डौ/प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महिलाको हक, हित र अधिकारको संरक्षण एवं प्रवर्द्धन, महिला सहभागिता, सशक्तीकरण र समानताको लागि सरकारले नीतिगत, ... -
शुक्रबार सुनचाँदीको मूल्य कति ?
काठमान्डौ/शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख २५ हजार रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार हिजो पनि छापावाला सुन सोही ... -
सर्वोत्तम सिमेन्टको आईपीओ बाँडफाँट, ५५ हजार ५२१ जनाले सेयर हात पारे
काठमान्डौ/सर्वोत्तम सिमेन्टको आईपीओ बाँडफाँड भएको छ। कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले मागभन्दा बढी आवेदन परेकोले धितोपत्र ... -
आधुनिक विकास र सुविधाको खोजीमा रित्तिँदै ‘कुइनेखानी’ गाउँ
काठमान्डौ/गुजमुञ्ज घरहरू लहरै मिलेर बसेको गाउँ । जहाँ आजसम्म नयाँ आधुनिक भौतिक पूर्वाधार बनेका छैनन् । परम्परागत तरिकाले ढुङ्गाले छाएका ... -
आज एकै दिन तीन नेपाली चलचित्र हलमा
काठमान्डौ/फ्राइडे रिलिजअन्तर्गत आज एकै दिन तीनवटा नेपाली चलचित्र रिलिज भएका छन् । शिवरात्रिको अवसर पारेर एकैदिन तीनवटा नेपाली सिनेमा रिलिज ... -
भरतपुर महानगर प्रमुख दाहाललाई ‘इन्टरनेसनल मेयर अवार्ड’
काठमान्डौ/भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाल ‘इन्टरनेसनल मेयर अवार्ड’ ’द्वारा सम्मानित हुनुभएको छ । बेलायतको संसद् भवन ‘हाउस अफ कमन्स’मा गएराति ... -
आज महाशिवरात्रि पर्व : पशुपतिनाथ सहित देशभरका शिवालयमा दर्शनार्थीको घुइँचो
काठमान्डौ/आज महाशिवरात्रि पर्व देशभरका शिवालयमा विधिपूर्वक पूजा, आराधना गरी मनाइँदै छ । महाशिवरात्रिमा भगवान् शिवको पूजा–आराधना गरी मनाइन्छ । यसैक्रममा ...










