-
बालसाहित्यकार रामबाबु सुवेदी सम्मानित
काठमान्डौ/बालसाहित्यमा सक्रिय साहित्यकार रामबाबु सुवेदीलाई ‘रमाइला नानी बालसाहित्य पुरस्कार तथा सम्मान’ प्रदान गरिएको छ । भाषासेवी कृष्णप्रसाद पराजुलीको ८९औँ जन्मजयन्तीको ... -
देशको आवश्यकता म वा मेरो पुस्ताको व्यक्ति प्रधानमन्त्री बन्नु हो : गगन थापा
काठमान्डौ/नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफू वा आफ्नो पुस्ताको व्यक्ति प्रधानमन्त्री बन्नु देशको अहिलेको आवश्यकता भएको बताएका छन् । शनिबार ... -
कक्षा ११ मा छात्रवृत्तिका लागि महानगरले खुलायो आवेदन
काठमान्डौ/काठमाडौँ महानगरपालिकाले संस्थागत शिक्षण संस्थामा कक्षा ११ मा भर्ना भई छात्रवृत्तिमा अध्ययन गर्न चाहने विद्यार्थीलाई आवेदन दिन आग्रह गरेको छ ... -
क्रिकेट खेलाडीले १६ महिनापछि पाए सरकारले घोषणा गरेको पुरस्कार
काठमान्डौ/कैलालीको धनगढीमा विसं २०७८ चैतमा आयोजना भएको १९ वर्षमुनिको महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको विजेता खेलाडीले सरकारले घोषणा गरेको पुरस्कार पाएका ... -
एसईईको पूरक परीक्षा साउन २६ र २७ गते
काठमान्डौ/माध्यमिक शिक्षा परीक्षा (एसईई)को ग्रेडवृद्धि (पूरक) परीक्षा साउन २६ र २७ गते हुने भएको छ । शनिबार सूचना जारी गर्दै ... -
फेसबुक लाइभमा भक्कानिए डान्सर सुशान्त खत्री, एक वर्षदेखि डिप्रेसनको शिकार भएको खुलासा
काठमान्डौ/चर्चित डान्सर तथा कोरियोग्राफर सुशान्त खत्री सामाजिक सञ्जाल फेसबुकमा लाइभ आएर भक्कानिएका छन् । हिजो मध्यरातमा फेसबुक लाइभमा आएर उनी ... -
प्राधिकरणले कर नतिरे महानगरले फोहोर उठाउँदैन : महानगर प्रमुख कोइराला
काठमान्डौ/विराटनगर महानगरपालिकाले फोहोर नउठाएपछि विराटनगरस्थित नागरिक उड्डयन प्राधिकरण (विराटनगर विमानस्थल)ले महानगरलाई सबै किसिमको कर तिर्न तयार भएको छ । प्राधिकरणका ... -
रहेनन् एकीकृत समाजवादी पाल्पाका अध्यक्ष पाण्डे
काठमान्डौ/नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) पाल्पाका जिल्ला अध्यक्ष खिमानन्द पाण्डे (कमल)को मृत्यु भएको छ । बगनासकाली गाउँपालिका–१ पिप्लेस्थित घरबाट उपचारका ... -
मकवानपुरमा दुई वटा ट्रक ठोक्किएर आगलागी, तीन जनाको मृत्यु
काठमान्डौ/मकवानपुरमा सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । आज बिहान पौने २ बजे मनहरी गाउँपालिका–६ नयाँबस्ती डिपाट गाउँस्थित पूर्व ... -
आज यी प्रदेशमा भारी वर्षाको सम्भावना
काठमान्डौ/हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ । देशभर आंशिकदेखि सामान्य बदली रहेको छ। आज९शनिबार०सबै प्रदेशका केही स्थानहरूमा हल्का देखि ... -
पर्सामा अनुचित मिटर ब्याज सम्बन्धी ९१ उजुरी फछर्योट
काठमान्डौ/जिल्ला प्रशासन कार्यालय पर्साले अनुचित लेनदेन ९मिटर ब्याज० सम्बन्धी परेको उजुरीमध्ये हालसम्म ९१ वटा उजुरी फछर्योट गरेको छ । ... -
इमर्जिङ नेसन्स कप क्रिकेटको लागि नेपाली टिमको घोषणा, ज्ञानेन्द्रसहित ४ जना बाहिरिए
काठमान्डौ/नेपाल क्रिकेट सङ्घ क्यानले श्रीलङ्कामा हुने एसीसी इमर्जिङ नेसन्स टिम्स कप क्रिकेटका लागि १६ सदस्यीय टिमको घोषणा गरेको छ । ...





