-
पहिरोले पुरिँदा एकजनाकाे मृत्यु
काठमान्डौ/लमजुङ मर्स्याङ्दी गाउँपालिका–६, न्यादी खोलामा निर्माणाधीन सुपर न्यादी आयोजनाको ‘लोडर’ चालकको पहिरोले पुरिँदा मृत्यु भएको छ । शुक्रबार बिहान ... -
काभ्रेमा एघार जनाको नक्कली नागरिकता रद्द
काठमान्डौ/जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले ११ जनाको नक्कली नागरिकता रद्द गरेको छ । कर्मचारीको मिलेमतोमा विभिन्न मितिमा जारी ११ जनाको नक्कली ... -
मधेश प्रदेशको मुख्यमन्त्रीमा सतिश सिंह नियुक्त
काठमान्डौ/मधेस प्रदेशको मुख्यमन्त्रीमा जनमत पार्टीका सांसद सतिशकुमार सिंह नियुक्त भएका छन् । शुक्रबार प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले सिंहलाई मुख्यमन्त्रीमा ... -
चितवनमा ३१ हजार बढी बालबालिकालाई आइपिभी खोप
काठमान्डौ/जिल्लाका ३१ हजार बढी बालबालिकालाई पोलियोविरुद्धको आइपिभी खोप लगाइएको छ । यही जेठ १३ देखि २२ गतेसम्म अभियानका रूपमा सञ्चालित ... -
पानीको मुहान संरक्षण गर्न १५ वटा सामुदायिक वनमा ‘रिचार्ज’ पोखरी
काठमान्डौ/पानीको मुहान संरक्षण गर्न खोटाङका विभिन्न १५ सामुदायिक वनमा धमाधम ‘रिचार्ज’ पोखरी निर्माण हुँदै छन् । जलवायु परिवर्तनका असरले मुहान ... -
कुटपिट गरी हत्या गरेको अभियोगमा तीन जना पक्राउ
काठमान्डौ/सुनसरीको धरान उपमहानगरपालिका-१९ भिक्टोरिया चोक बस्ने १८ वर्षीय ताङ्छुहाङ लिम्बुको कुटपिट गरी हत्या गरेको अभियोगमा सोही उपमहानगरपालिका-१९ बस्ने २० वर्षीय ... -
हुरीले पोल ढालेपछि वीरगञ्जमा बिजुली आपूर्ति अवरुद्ध
काठमान्डौ/बिजुलीका पोल बिहीबार रातिको हुरीले ढाल्दा वीरगञ्ज र आसपास क्षेत्रमा नौ घण्टादेखि विद्युत् आपूर्ति बन्द भएको छ । गर्मीको यो ... -
गण्डकीमा एक हजार पाँच सय किलोमिटर सडक स्तरोन्नति
काठमान्डौ/गण्डकी प्रदेश सरकारले सात वर्षमा हजार पाँच सय किलोमिटरभन्दा बढी सडक स्तरोन्नति गरेको छ । चालु आर्थिक वर्षमा थप एक ... -
मिथिलाञ्चलमा वटसावित्री पर्व मनाइँदै
काठमान्डौ/आज ज्येष्ठ कृष्णपक्षको आमावस्या । मिथिलाका नारी (मिथिलानी) वर र पीपलको श्रद्धाभक्तिपूर्वक पूजाआराधनाका साथ पतिको दीर्घ जीवन र सुस्वास्थ्यको कामना ... -
हुरीले मकै बालीमा क्षति
काठमान्डौ/वर्षासँगै आएको हुरीले मकै बालीमा ठूलो क्षति पुर्याएको छ। मङ्गलबार दिउँसो वर्षासँगै आएको हुरीले जिल्लाका विभिन्न ठाउँका किसानले लगाएको मकै ... -
बागमती प्रदेशको आवधिक योजना पारित
काठमान्डौ/बागमती प्रदेश सरकारले दोस्रो आवधिक योजनाको मस्यौदा पारित गरेको छ । आज बसेको प्रदेश विकास परिषद्को बैठकले प्रदेश आवधिक योजना ... -
अभिभावकविहीन बालबालिकालाई कपडा वितरण
काठमान्डौ/अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाले नगरका असहाय बालबालिकालाई कपडा तथा झोला वितरण गरेको छ । असहाय भएका बालबालिकालाई नगरपालिकाले कार्यक्रम गरेर सामग्री ...








