-
जीप दुर्घटनामा दुई जनाको मृत्यु, दुई घाइते
काठमान्डौ/सुर्खेतबाट कालिकोटतर्फ गइरहेको जीप सुर्खेत–दैलेख सडक खण्डअन्तर्गत वीरेन्द्रनगर नगरपालिकास्थित रातानाङ्गला नजिक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । ... -
दाइको हत्या अभियोगमा भाइ पक्राउ
काठमान्डौ/जग्गासम्बन्धी विवादमा नुवाकोटको किस्पाङ गाउँपालिका–५, मानेगाउँमा भाइले दाजुको हत्या गरेको अभियोग लागेको छ । ७१ वर्षीय खमसिंह तामाङको हत्यामा उनकै ... -
कैलालीमा १० महिनामा ६६१ घरेलु तथा साना उद्योग दर्ता
काठमान्डौ/कैलालीमा चालु आर्थिक वर्षको १० महिनामा छ सय ६१ घरेलु तथा साना उद्योग नयाँ दर्ता भएका छन्। एक सय ३० ... -
लुम्बिनी प्रदेश सरकार युवामैत्री बजेटको तयारीमा
काठमान्डौ/लुम्बिनी प्रदेश सरकारले आगामी नीति कार्यक्रम र बजेटलाई युवामैत्री बनाउने तयारी गर्न थालेको छ । सामाजिक विकासमन्त्री रत्नबहादुर खत्रीले प्रदेश ... -
६ महानगरमध्ये भरतपुरको बेरुजु सबैभन्दा कम
काठमान्डौ/६ वटा महानगरमध्ये भरतपुर महानगरको बेरुजु सबैभन्दा कम देखिएको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०७८/७९ को ... -
तनहुँमा विकास बजेटको खर्च कमजोर
काठमान्डौ/तनहुँमा चालु आर्थिक वर्षको दश महिनाको अवधिमा विकास बजेटको खर्च अवस्था कमजोर देखिएको छ । सङ्घीय तथा प्रदेश सरकारमार्फत् जिल्लाका ... -
गर्भवती र सुत्केरीलाई पौष्टिक पिठो
काठमान्डौ/झापाका गर्भवती तथा सुत्केरीका लागि कोशी प्रदेश सरकारले पौष्टिक पिठो उपलब्ध गराएको छ । तीन महिनाकी गर्भवतीदेखि दुई वर्षसम्मको सुत्केरीका ... -
सडक भासिँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध
काठमान्डौ/पूर्वपश्चिम राजमार्गको नारायणगढ–बुटवल सडकखण्डअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा सडक भासिँदा राजमार्ग अवरुद्ध भएको छ । सोमबार साँझदेखि परेको वर्षाका कारणका गएराति २ ... -
म्याग्दीमा ‘मगर भाषा, थाली तथा कौडानाँच’ प्रशिक्षण
काठमान्डौ/लोपोन्मुख भाषा, संस्कृति र परम्पराको संरक्षण एवं प्रवर्द्धन गर्दै नयाँ पुस्तालाई हस्तान्तरण गर्ने उद्देश्यले म्याग्दीमा ‘मगर भाषा, थाली र कौडानाँच’ ... -
वाग्मती प्रदेशको नीति तथा कार्यक्रम स्वीकृत
काठमान्डौ/वाग्मती प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम स्वीकृत गरेको छ । आज बसेको बैठकले ... -
कालीगण्डकी कोरिडोरमा सुक्खा पहिरो, सडक खुल्न एक साता लाग्ने
काठमान्डौ/सुक्खा पहिरोका कारण आइतबार रातिदेखि कालीगण्डकी कोरिडोरको बागलुङ–गुल्मी खण्ड अवरुद्ध भएको छ । बागलुङ र गुल्मीको सिमानामा पर्ने गुल्मीको कालीगण्डकी ... -
चार सवारीसाधन दुर्घटना, मृत्यु हुनेको संख्या दुई पुग्यो
काठमान्डौ/नारायणगढ–मुग्लिन सडकखण्डमा आइतबार राति भएको सवारी दुर्घटनामा परी मृत्यु हुनेको संख्या दुई पुगेको छ । मृत्यु हुनेमा प्युठानको नौबैईनी गाउँपालिका–३ ...











