-
धान बालीमा सेतो पुतलीको प्रकोप
काठमान्डौ/नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा किसानले लगाएका धानबालीमा पुतली(झिँगा)को प्रकोप बढ्न थालेको छ । धान बालीमा सेतो पुतलीको प्रकोप बढ्न थालेपछि जिल्लाका ... -
हेलिकप्टरमार्फत गर्भवतीको उद्धार
काठमान्डौ/अत्यधिक रक्तश्राव भएकी एक गर्भवतीको हेलिकप्टरबाट उद्धार गरिएको छ । सङ्खुवासभाको सभापोखरी गाउँपालिका–५ की गर्भवती ३३ वर्षीया विमला राई नेपाली ... -
निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’को पोस्टर सार्वजनिक
काठमान्डौ/निर्देशक तथा कलाकार निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’को पोस्टर सार्वजनिक भएको छ । पोस्टरमा खगेन्द्र लामिछाने, दयाहाङ राई, स्वस्तिमा खड्का, ... -
उखु खेती बढाउन किसानको अवलोकन भ्रमण
काठमान्डौ/उखुमा अनुदानको अभाव एवम् उद्योगले दिनुपर्ने भुक्तानी समयमै नदिँदा निराश बनेका जिल्लाका किसान हरिवन नगरपालिका–११ मा रहेको इन्दुशकर चिनी उद्योगले ... -
एक सय छत्तीस दिनमा चार हजार किलोमिटर
काठमान्डौ/काङ्ग्रेस नेता राहुल गान्धीले प्रारम्भ गरेको ‘भारत जोडो’ अभियानको एक वर्ष पूरा भएको छ । अभियानका क्रममा उनले कन्याकुमारीदेखि काश्मिरसम्म ... -
विकास निर्माणमा राष्ट्रिय सहमति आवश्यक : उपप्रधानमन्त्री श्रेष्ठ
काठमान्डौ/उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले मुलुकको विकासका लागि राष्ट्रिय सहमति आवश्यक रहेको बताएका छन् । माडी नगरपालिकाले आज आयोजना गरेको ... -
बागलुङमा खेल मैदान अभाव
काठमान्डौ/बागलुङका हरेक गाउँमा खेलाडी छन् । भौगोलिक विकटता र पर्याप्त खेल मैदान नहुँदा खेल्ने अवसर भने पाउन सकिरहेका छैनन् । ... -
वडाध्यक्ष रिजालको पार्थिव शरीर राष्ट्रिय सभागृहमा राखियो, आजै पशुपतिमा अन्त्येष्टि गरिने
काठमान्डौ/काठमाडौं महानगरपालिका वडा नम्बर-१६ का वडाध्यक्ष मुकुन्द रिजालको पार्थिव शरीर राष्ट्रिय सभागृहमा राखिएको छ । वडाध्यक्ष एवम् नेपाली कांग्रेस काठमाडौं ... -
विदेशको एक लाख पारिश्रमिक छाडेर नेपालमा च्याउ खेती
काठमान्डौ/वैदेशिक रोजगारीमा पाँच वर्ष बिताएका विनोद पौडेलले च्याउ खेतीमा रु एक करोड लगानी गरेका छन् । युएईमा मेनेजरको काम छाडेर ... -
सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ? (आजको बजार मूल्यसहित)
काठमान्डौ/सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख १२ हजार तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु एक ... -
रातभर जाग्राम बसी मनाइयो श्रीकृष्णजन्माष्टमी, रथयात्राको तयारी
काठमान्डौ/वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्णजन्माष्टमी’ पर्व देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना एवं रात्रिमा जाग्राम बसी श्रद्धा–भक्तिपूर्वक मनाएका छन् । ज्ञानयोग, कर्मयोग र ... -
सुदूरपश्चिममा आज गौरा मनाइँदै
काठमान्डौ/सुदूरपश्चिम प्रदेशमा आज गौरा पर्व हर्षोल्लासका साथ मनाइँदै छ । यस वर्ष तिथि परिवर्तनका कारण दुई पटक गौरा मनाइँदै छ ...











