-
चन्द्रागिरिमा नगर प्रहरी परिचालन
काठमान्डौ/चन्द्रागिरि नगरपालिकाले नगर प्रहरीकोे व्यवस्था गरेको छ । नगरपालिकाले सशस्त्र प्रहरी बलको सहयोगमा पहिलोपटक २४ जना नगर प्रहरी छनोट गरी ... -
आज छैटौँ बलिदान दिवस
काठमान्डौ/मधेस प्रदेशमा आज छैटाँै बलिदानी दिवस मनाइँदैछ । अन्तरिम संविधानमा सङ्घीयता र समावेशितासहितको व्यवस्था गर्नुपर्ने माग गर्दै भएको प्रथम मधेस ... -
युगाण्डामा रहेका नेपालीसँग प्रधानमन्त्रीको अन्तरक्रिया
काठमान्डौ/असंलग्न राष्ट्रहरूको आन्दोलन (नाम) को उन्नाइसौँ सम्मेलनमा भाग लिन युगाण्डाको कम्पाला पुग्नुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्यहाँ रहेका नेपालीसँग भेट ... -
गर्भवती तथा सुत्केरीलाई नि:शुल्क एम्बुलेन्स सेवा
काठमान्डौ/गोरखाको गण्डकी गाउँपालिकाले पालिकाभित्रका गर्भवती तथा सुत्केरीका लागि अस्पतालसम्म आवतजावतका गर्न निस्शुल्क एम्बुलेन्स सेवा सुरुआत गरेको छ । पालिकाभित्रका ... -
वरिष्ठ गायक वैद्यको निधन
काठमान्डौ/वरिष्ठ गायक तथा साहित्यकार योगेश वैद्यकोे गएराति निधन भएको छ । लामो समयदेखि मधुमेहबाट पीडित ७७ वर्षीय उहाँको सुन्धारास्थित काठमाडौँ ... -
महायज्ञबाट ५८ लाख बढी रकम सङ्कलन
काठमान्डौ/पोखरा बजार क्षेत्रमा छाडा छाडिएका पशु चौपाया व्यवस्थापनका लागि पोखरा-१४ बाच्छेबडुवामा गोकुल धाम (गौशाला) सञ्चालनमा ल्याइएको छ । सो गौशाला ... -
एएफसी एशिया कपमा भारत पराजित
काठमान्डौ/एएफसी एशिया कप फुटबलमा भारत पराजित भएको छ । बिहीबार राति भएको खेलमा भारत उज्वेकिस्तानसँग ३–० गोल अन्तरले पराजित भएको ... -
गुन्द्रुकको ‘ब्रान्डिङ’ : बिक्री गर्ने जिम्मा गाउँपालिकाको
काठमान्डौ/रोङ गाउँपालिकाले गुन्द्रुक उत्पादनमा किसानलाई अनुदान र बजारीकरणका लागि ‘ब्रान्डिङ’ गर्ने काम सुरुआत गरेको छ । उत्पादनमा किसानलाई सहुलियत दिने ... -
कति छ आजको विदेशी मुद्राको विनिमय दर ? [सूचीसहित]
काठमान्डौ/नेपाल राष्ट्र बैंकले आज(शुक्रबार)का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आज भारतीय रुपैयाँ एक सयको खरिद दर ... -
आज ललितपुरका यी स्थानमा ६ घण्टा विद्युत् आपूर्ति बन्द हुने
काठमानडौ/आज ललितपुरका विभिन्न स्थानमा ६ घण्टासम्म विद्युत् आपूर्ति बन्द हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणको लगनखेल वितरण केन्द्रका ... -
आज यी प्रदेशमा वर्षाको सम्भावना, तराईमा हुस्सु
काठमान्डौ/हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले पहाडी भू-भागमा आंशिकदेखि साधरणतया बदली रहेको छ । साथै देशको ... -
राष्ट्रपति पौडेलद्धारा नयाँ आर्थिक अध्यादेश जारी
काठमान्डौ/राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ९पहिलो संशोधन० अध्यादेश २०८० जारी गरेका छन्। सरकारको सिफारिस अनुसार राष्ट्रपति पौडेलले ...








