-
आजको मौसम : उच्च पहाडी तथा हिमाली भूभागमा हिमपात, तराईमा हुस्सु
काठमान्डौ/नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल देशका सुदूरपश्चिम, कर्णाली र लुम्बिनी ... -
आज तमु ल्होसार पर्व मनाइँदै, सार्वजनिक बिदा
काठमान्डौ/गुरुङ समुदायले आज ‘तमु ल्होसार’ पर्व मनाउँदै छन् । हरेक १५ पुसमा गुरुङ समुदायले ‘तमु ल्होसार’ पर्व मनाउने गर्छन् । ... -
गृहमन्त्रीको राजीनामा माग्दै रास्वपाका नेता–कार्यकर्ता उत्रिए सडकमा
काठमान्डौ/बालकुमारी घटनाका विषयमा गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता–कार्यकर्ताले प्रदर्शन गरेका छन् । शनिबार ललितपुरको ... -
बालकुमारी घटना : मृतकका परिवारलाई सरकारले १०/१० लाख राहत दिने
काठमान्डौ/सरकारले बालकुमारी घटनामा मारिएका २ युवकको परिवारलाई जनही १०-१० लाख राहत दिने निर्णय गरेको छ । आज (शनिबार) बसेको ... -
गुल्मी अस्पतालमा डायलासिस सेवा सुरु
काठमान्डौ/गुल्मी अस्पतालमा डायलासिस सेवा सुरु भएको छ । यही पुस ९ गते र १२ गते एक बिरामीलाई डायलासिस सेवा प्रदान ... -
जीवनशैलीमा आएको परिवर्तनले मुटुरोग बढ्दै
काठमान्डौ/अस्वस्थकर खानपान र जीवनशैलीमा आएको परिवर्तनले मुटु रोगको समस्या बढ्दै गएको स्वास्थ्यकर्मीले बताएका छन् । नेपालगञ्जस्थित भेरी अस्पतालका वरिष्ठ ... -
सङ्घीय ऐनलाई टुङ्गोमा पु¥याउँछु : प्रधानमन्त्री दाहाल
काठमान्डौ/प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीयताको प्रभावकारी कार्यान्वयनका लागि अत्यावश्यक सङ्घीय कानुन निर्माणका निम्ति आफू गम्भीररूपमा लागिपरेको बताए । प्रधानमन्त्री ... -
बेमौसमी मकै खेतीबाट मनग्य आम्दानी
नवलपरासी(बर्दघाट सुस्तापूर्व)को गैँडाकोट नगरपालिका–६ का तिलकप्रसाद रिजालले अहिले दुई बिघा क्षेत्रफलमा मकैखेती गर्नुभएको छ । विगत १५ वर्षदेखि बेमौसमी मकैखेती ... -
सौराहामा हात्तीको वनभोज
काठमान्डौ/चितवनको पर्यटकीय नगरी सौराहामा जारी १७ औँ चितवन हात्ती तथा पर्यटन महोत्सवमा शुक्रबार यहाँका हात्तीलाई वनभोज खुवाइएको छ । चित्रसारी ... -
चेपाङ समुदायलाई औषधि वितरण
काठमान्डौ/चितवनको इच्छाकाना–१ भाराङ्गको विपन्न चेपाङ समुदायलाई निःशुल्क औषधि वितरण गरिएको छ । सामुदायिक स्वास्थ्य एकाइ मार्फत चेपाङलाई रु दुई लाख ... -
प्रो क्लब क्रिकेट : पुलिस र पर्सा–११ ले उपाधिका लागि खेल्ने
काठमान्डौ/पर्साको वीरगञ्जमा जारी दोश्रो संस्करणको प्रो क्लब क्रिकेट च्याम्पियनसिप टि–२० प्रतियोगिताको उपाधीका लागि आज नेपाल पुलिस क्लब र पर्सा–११ भिड्ने ... -
अराजकता स्वीकार्य छैन : मन्त्री शर्मा
काठमान्डौ/सूचना तथा सञ्चार प्रविधि मन्त्री रेखा शर्माले मुलुकमा विधिको शासन कायम गर्न सरकार प्रतिबद्ध रहेको दोहो¥याउँदै कुनै पनि हालतमा अराजकता ...











