-
किसानलाई छैन असार १५ को रौनक, सधैँ सिँचाइ र मलको पीर
काठमान्डौ/आज असार १५ देशभर धान दिवस मनाइँदै छ । यति बेलासम्म बागलुङमा करिब ५० प्रतिशत रोपाइँ हुनु पर्नेमा सिँचाइ र ... -
खेती प्रविधिको विकास व्यवस्थित बनाउनु अत्यावश्यक छ : प्रधानमन्त्री प्रचण्ड
काठमाडौँ/ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जलवायु अनुकूलित धानका जात र खेती प्रविधिको विकास र कृषकस्तरमा प्रविधि हस्तान्तरणलाई अझ बढी व्यवस्थित ... -
धान दिवसको नारा ‘जलवायु अनुकूलित कृषकमैत्री प्रविधि, धान उत्पादनमा वृद्धि’
काठमान्डौ/आज २०औँ राष्ट्रिय धान दिवस देशैभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । यो वर्ष ‘जलवायु अनुकूलित कृषकमैत्री प्रविधि, धान उत्पादनमा ... -
जीवन जङ्गलमै बित्छ भेडा गोठालाको
काठमान्डौ/अघिअघि भेडाका बथान पछिपछि गोठाला । खाली पैतला, पसिनाले लुथु्रक्क भिजेका मैलिएका कपडा । काँधमा किलादाम्ला बोकेका केही बूढापाका मान्छेहरू ... -
पूर्वी नेपालको कोसेली निगुरो
काठमान्डौ/सहरी श्रेत्रमा माग बढेसँगै जङ्गलमा निगुरो टिप्नेको सङ्ख्या ह्वात्तै बढेको छ । अग्र्यानिक तरकारीका रूपमा परिचित निगुरो पूर्वी नेपालका जङ्गलमा ... -
उत्पादनका आधारमा ७० प्रतिशत अनुदान
काठमान्डौ/कास्कीको पोखरा महानगरपालिकाले उत्पादनका आधारमा ७० प्रतिशत अनुदान कृषि क्षेत्रमा दिने भएको छ ।महानगरपालिकाको आर्थिक वर्ष २०८०÷८१ को बजेट प्रस्तुत ... -
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित भ्रष्टचार गरेको आयोगले आरोपमा मुद्दा दायर
काठमान्डौ/अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार गरेको अभियोगमा कृषि विकास कार्यालय मुगुका तत्कालीन निमित्त कार्यालय प्रमुखसहितका अधिकारीविरुद्ध आज विशेष अदालतमा मुद्दा ... -
बाँझो जमिनमा व्यावसायिक अङ्गुर खेती
काठमान्डौ/तनहुँको घिरिङ गाउँपालिका९४ स्थित बाह्रबीसेमा सुरु गरिएको व्यावसायिक अङ्गुर खेतीले यतिबेला उत्पादन दिन सुरु गरेको छ । फार्ममा उत्पादन भएको ... -
दुग्ध विकास बोर्ड खारेजको निर्णय फिर्ता गर्नुपर्छ : सांसद बस्नेत
काठमान्डौ/काठमान्डौरसांसद महेश बस्नेतले दुग्ध विकास बोर्ड खारेज गर्ने निर्णय किसान विरोधी भएको भन्दै निर्णय फिर्ता लिन माग गर्नुभएको छ । ... -
झापाली किसानको केरा खेतीमा बढ्दो आकर्षण
काठमाडौँ /उत्पादन बढी, छिटो आम्दानी र लागत कम हुने भएकाले झापामा केरा खेतीतर्फ किसानको आकर्षण बढेको छ । कृषि ज्ञान ... -
काभ्रेका सबै स्थानीय तहमा फैलियो ‘लम्पी स्किन’
काठमाडौँ /जिल्लाको करिब ३५ हजार पशुमा ‘लम्पी स्किन’ रोगको सङ्क्रमण देखिएको छ । गत वैशाख पहिलो साता धुलिखेल नगरस्थित रविगाउँको ... -
संरक्षण हुन छाड्यो रैथाने बाली
काठमान्डौ/बजारमा आएका उन्नत जातका बीउको प्रयोगले परम्परागत बीउ पाउन मुस्किल परेको छ । परम्परादेखि नै लगाउँदै आएका अन्नबाली, तरकारी तथा ...











