-
लयमा फर्किदै घलेगाउँका घरबास
काठमाडौँ/क्व्होलासोथर गाउँपालिका–३ स्थित घलेगाउँ घरबासमा पर्यटक आउन थालेका छन् । समुद्री सतहदेखि दुई हजार एक सय मिटर उचाइमा रहेको प्राकृतिक ... -
सुजनले जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिने
काठमाडौँ/मध्यपुरथिमिको बोडेको जात्रामा यस वर्ष २७ वर्षीय सुजन बाग श्रेष्ठले जिब्रो छेड्ने भएका छन् । बिस्काः जात्राको अवसरमा मध्यपुरथिमिको बोडेमा ... -
मुस्ताङको सेकुङ तालमा बढ्दै पर्यटक
काठमाडौँ/प्राकृतिक सौन्दर्यले भरिपूर्ण मुस्ताङको महत्वपूर्ण पर्यटकीयस्थल हो, सेकुङ ताल । यो ताल मुस्ताङको थासाङ गाउँपालिका–२ मा पर्दछ । जहाँ पछिल्लो ... -
पोखराको पर्यटन व्यवसाय संकटमा
काठमाडौँ/पोखराका पर्यटन व्यवसायीले बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिएर पर्यटन क्षेत्रमा निकै लगानी गरिरहेका समयमा विश्वव्यापी कोरोना देखिएपछि पर्यटन क्षेत्र ... -
श्रीलङ्कामा पर्यटक आवागमनमा वृद्धि
काठमाडौँ/श्रीलङ्काले सन् २०२३ मा २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित यस पहिलेको प्रक्षेपणलाई संशोधन गरेको छ ।श्रीलङ्का पर्यटन विकास प्राधिकरण (एसएलटीडीए) ... -
चर्चामा ऐतिहासिक ओदानडाँडा ,पर्यटकीय गन्तव्य बन्दै
काठमाडौँ/ठूलो फाँट छेउको ओदानडाँडाको स्वरुप पछिलो दुई वर्ष यता फेरिएको छ । धार्मिक पर्यटक भित्र्याउने लक्ष्यका साथ केही समयअघिसम्म गुमनाम ... -
बढ्यो पर्यटकको चहलपहल
काठमाडौँ/ राष्ट्रिय गौरवको आयोजना अन्तर्गतको मध्यपहाडी लोकमार्गमा पर्ने पातीहाल्नेमा पछिल्लो समय आन्तरिक पर्यटकको चहलपहल बढेको छ । बागलुङ, पूर्वीरुकुम र ... -
कुश्मा ज्ञादी झोलुङ्गे पुल मर्मत नहुँदा दुर्घटनाको जोखिम
काठमाडौँ/पर्वतको दक्षिण भेग र सदरमुकाम कुश्मा जोड्ने कुश्मा ज्ञादी झोलुङ्गे पुलको मर्मतसम्भार नगरिँदा दुर्घटनाको जोखिम बढेको छ । पुल निर्माण ... -
पर्यटकको रोजाइ बन्दै पटिहानी
काठमाडौँ/वन्यजन्तु अवलोकनका लागि आउने पर्यटकका लागि चितवन उत्कृष्ट गन्तव्य हो । चितवन राष्ट्रिय निकुन्जमा दुर्लभ एकसिङ्गे गैँडा र अन्य वन्यजन्तु ... -
पर्यटन मार्फत गण्डकीमा समृद्ध हासिल गछौँ : मुख्यमन्त्री अधिकारी
काठमाडौँ/गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले पर्यटनमार्फत प्रदेशले समृद्धि हासिल गर्ने बताउनुभएको छ ।बागलुङमा आज आयोजित चैत्राष्टमी मेलालाई सम्बोधन गर्दै मुख्यमन्त्री ... -
साहसिक ‘खेल–पर्यटन हव’ बन्दै काभ्रेको पनौती नगरपालिकाको कुशादेवी क्षेत्र
काठमाडौँ/पनौती नगरपालिका–२ कुशादेवीको तोरीखोरियास्थित नयाँगाउँ रातोपहरामा व्यावसायिकरूपमा साहसिक खेल ‘रकक्लाइम्बिङ’ सुरु गरिएको छ । सङ्घीय राजधानी काठमाडौँबाट नजिक काभ्रेपलाञ्चोकको पनौतीनगरस्थित ... -
पदमार्ग बनेपछि ढोलठानको स्वरुप फेरियो
काठमाडौँ/कुनैबेला पर्वत राज्यको राजधानी मानिएको ढोलठानस्थित पुरातात्विक महत्वको राजदरबारसम्म पुग्ने पदमार्ग निर्माण भएपछि अवलोकन गर्न पर्यटकको आवागमन बढ्न थालेको छ ...