-
१६८ मुरी धान फलाएका बम्जन दम्पती ५० हजारबाट पुरस्कृत
काठमान्डौ/पाँचवटा खेतमा फलेको एक सय ६८ मुरी धान जोख्ने काम सकिएपछि पाँचथरको फाल्गुनन्द गाउँपालिका–१ लाक्सिबुङका मकरबहादुर बम्जनको घरमा बुधबार स्थानीयवासी, ... -
इलाममा अलैँची उत्पादन बढ्यो
काठमान्डौ/इलाममा अलैँचीको उत्पादन बढेको छ । अलैँची खेती गरिएको जमिन घटे पनि उत्पादन भने बढेको कृषि ज्ञान केन्द्रले जनाएको छ। ... -
इलाममा धानको उत्पादन बढ्यो, क्षेत्रफल घट्यो
काठमान्डौ/इलाममा यस वर्ष धान उत्पादन बढेको छ । यस वर्ष गत वर्षको तुलनामा तीन मेट्रिक टन बढी धान उत्पादन भएको ... -
उदयपुर सिमेन्ट कारखाना पूर्णरूपमा सञ्चालन गर्न सामूहिक सुधारको खाँचो छ : मन्त्री डा.महत
काठमान्डौ/अर्थमन्त्री डा.प्रकाशशरण महतले उदयपुर सिमेन्ट कारखाना देशकै लागि महत्त्वपूर्ण भएको बताउनुभएको छ । उद्योग र उद्योगले प्रयोगमा ल्याएका खानीको आज ... -
लुसुलुसु जङ्गली हात्ती गाउँ पसेपछि …
काठमान्डौ/उत्तरी झापाको बुद्धशान्ति–३ की कृतिका बाँस्तोला बिर्तामोडको कजेज जान मङ्गलबार बिहान सधैँ झैँ घरबाट निस्किइन् । बीस मिटर नजिक सडकमा ... -
ड्रागन खेतीमा रमाउँदै वडा सदस्य लिम्बू
काठमान्डौ/इलामको चुलाचुली गाउँपालिका–२ का वडा सदस्य माइतराज लिम्बूलाई पछिल्लो समय फुर्सद छैन । बिहान उठेदेखि बेलुकीसम्म उहाँ काममै व्यस्त हुनुहुन्छ ... -
खेतबारीमा भेटिन थाले दुर्लभ अजिङ्गर
काठमान्डौ/घस्रने जातको संरक्षित वन्यजन्तुमा सूचीकृत अजिङ्गर झापाको विभिन्न स्थानमा भेटिन थालेका छन् । गत मङ्सिरको पहिलो साता भद्रपुर नगरपालिका–३ का ... -
गाउँमै स्वास्थ्य केन्द्र खुलेपछि स्थानीयवासी दङ्ग
काठमान्डौ/वर्षौँदेखि आधारभूत स्वास्थ्य सेवाबाट वञ्चित भएका टेम्केमैयुङ–५ चोलन्ती र मझौलेवासीले सहजरूपमा स्वास्थ्य सेवा पाएका छन् । गाउँमै स्वास्थ्य केन्द्र स्थापना ... -
सोलुखुम्बुको महभिरमा ‘रक क्लाइम्बिङ सेन्टर‘
काठमान्डौ/सोलुखुम्बुको उत्तरी क्षेत्र माप्य दुधकोशी गाउँपालिकामा ‘रक क्लाइम्बिङ सेन्टर’ स्थापना गरिएको छ । रक क्लाइम्बिङमार्फत आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षण ... -
सलकपुरको सुन्तला बोटबाटै बिक्री
काठमान्डौ/इलामको रोङ गाउँपालिका–६ मा किसानले उत्पादन गरेको सुन्तला बोटबाटै बिक्री हुने गरेको छ । यहाँ उत्पादित सुन्तला खरिदका लागि केही ... -
राससका कार्यकारी अध्यक्ष झा सम्मानित
काठमान्डौ/वरिष्ठ पत्रकार एवं राष्ट्रिय समाचार समिति (रासस)का कार्यकारी अध्यक्ष धर्मेन्द्र झा पुरस्कृत भएका छन् । दधिराज सुवेदी पुरस्कार प्रतिष्ठानले आज ... -
सुन्तला बेचेर लाखौँको कमाई
काठमान्डौ/धनकुटा नगरपालिका–३ माथिल्लो सिप्तेन गाउँका किसानले व्यवसायी सुन्तला खेतीबाट लाखौँ कमाउने गरेका छन् । नगरको सुन्तला पकेट क्षेत्रका रुपमा रहेको ...










