-
धार्चेको माछिखोला बजार सिसी क्यामेराबाट निगरानी
काठमान्डौ/उत्तरी गोरखाको धार्चे गाउँपालिकाको सदरमुकाम रहेको माछिखोला बजारलालाई सिसी क्यामेरामार्फत निगरानी गर्न थालिएको छ । गाँउपालिकाको केन्द्र रहेको माछिखोला बजारमा ... -
थकाली संस्कार संरक्षण गर्न प्रशिक्षण
काठमान्डौ/थकाली सेवा समिति नेपाल र थकाली अनुसन्धान केन्द्रको आयोजनामा गत मङ्सिर १६ गतेदेखि बेनीमा सुरु भएको ‘खिमीच्हुव’ र ‘क्होई’ प्रशिक्षण ... -
मर्स्याङ्दी जलविद्युत केन्द्रद्वारा जग्गा अधिग्रहण
काठमान्डौ/तनहुँको आँबुखैरेनी गाउँपालिका–२ एक्लेफाँटस्थित मर्स्याङ्दी जलविद्युत केन्द्रले बाँधको किनारमा रहेको नौ रोपनीभन्दा बढी जग्गा अधिग्रहण गरेको छ । उनानसत्तरी मेगावाट ... -
गलकोट नगर अस्पताललाई विद्युतीय शवगृह सहयोग
काठमान्डौ/अहिलेसम्म पश्चिम बागलुङका छ पालिकामा एउटा पनि विद्युतीय शवगृह थिएन । कसैको मृत्यु भयो भने टाढा रहेका परिवारका सदस्यले मुख ... -
मुग्लिनबाट पोखरा जाँदै गरेको बस तनहुँमा दुर्घटना, १८ यात्रु घाइते
काठमान्डौ/मुग्लिनबाट पोखरा जाँदै गरेको बस तनहुँको व्यास नगरपालिका–१२ कमलबारीमा आज दुर्घटना हुँदा १८ यात्रु घाइते भएका छन् । ग२ख १४५९ ... -
दोसल्लेमा बिजुुलीको नाङ्गो तार हटाउन थालियो
काठमान्डौ/म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेमा सुुन्तलाका बगैँचाभित्र रहेको विद्युत् वितरण लाइनको नाङ्गो तार हटाउन थालिएको छ । सुुन्तलाको बगैँचाभित्र रहेको विद्युुत्को ... -
जथाभावी फोहर फाल्दा तमानखोला र बडिगाडखोला दुर्गन्धित
काठमान्डौ/बागलुङमा जथाभावी फोहर फाल्दा बडिगाडखोला दुर्गन्धित बनेको छ । बुर्तिबाङ-बोङ्गादोभान सडकको तलपट्टि तमानखोला किनार फोहरको ढङ्गुरले भरिएको छ । दैनिक ... -
पदमार्ग बनाउने श्रम शिविरमा पुगेर मन्त्री र नेताको हौसला
काठमान्डौ/म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ माछखर्कमा श्रमदान अभियानबाट निर्माण गर्न लागिएको पदमार्गमा मन्त्री, प्रदेशसभा सदस्य र नेताहरुले श्रमदान गरेका छन् । माछखर्कबाट ... -
जलवायु परिवर्तनको असर हिमालमा धेरै
काठमान्डौ/गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री जितबहादुर आलेमगरले जलवायुु परिवर्तनको असर हिमाललाई परेको बताएका छन् । अन्तर्राष्ट्रिय पर्वतीय दिवसका अवसरमा ... -
मनाङको तापक्रम माइनस १६, स्थानीय बेँसी झर्न थाले
काठमान्डौ/जाडो बढेसँगै हिमाली जिल्ला मनाङको तापक्रम दैनिक घट्दै गएको छ । मङ्सिरको अन्तिम साता आइपुग्दा यहाँको तापक्रम घटेर माइनस १६ ... -
पर्यटकीय क्षेत्र गाजाको दह पुग्ने सडकको दुरावस्था
काठमान्डौ/बागलुङको गाजाको दह गण्डकी प्रदेशकै उत्कृष्ट पर्यटकीय गन्तव्यको सूचीमा छ । हरेक वर्ष यहाँ हजारौँ पर्यटक पुग्छन् । जैमिनी नगरपालिका, ... -
तनहुँ कारागारमा पानीको अभाव
काठमान्डौ/जिल्ला कारागार तनहुँमा पानीको अभाव भएको छ । कारागारमा दैनिक ३५ हजार लिटर पानीको आवश्यक पर्नेमा हाल दैनिक २० हजार ...










