-
सरकारको ध्यान कृषिमा आधारित साना उद्योग र स्वरोजगार सिर्जनामा केन्द्रित हुन्छ : नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज ...
काठमान्डौ/गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सरकारको ध्यान अब कृषिमा आधारित साना उद्योग स्थापना गरी स्वरोजगार सिर्जनामा केन्द्रित हुने बताउनुभएको ... -
भानुभक्त क्याम्पसलाई दोस्रो पटक ‘क्युएए’ प्राप्त
काठमान्डौ/तनहुँको व्यास नगरपालिका–१ भादगाउँस्थित आदिकवि भानुभक्त क्याम्पसले दोस्रो पटक गुणस्तर सुनिश्चितता प्रत्यायन (क्युएए) प्राप्त गरेको छ ।त्रिभुवन विश्वविद्यालय अनुदान आयोगले ... -
सात जना श्रष्टालाई सम्मान गरिँदै
काठमान्डौ/गण्डकी प्रज्ञा प्रतिष्ठानको स्थापना दिवसका अवसरमा गण्डकी प्रदेशका विभिन्न क्षेत्रमा स्थापित सात श्रष्टालाई सम्मान गरिने भएको छ ।प्रतिष्ठानको दोस्रो वार्षिकोत्सवको ... -
गण्डकी प्रदेश सरकार गठनमा अन्योल
काठमान्डौ/गण्डकी प्रदेशमा माओवादी केन्द्रकाकै कारण सरकार गठनमा अन्योल देखिएको छ । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले दलहरूलाई नयाँ सरकार गठनका ... -
बागलुङका १३ कार्यालयले बिदामा पनि सेवा दिने
काठमान्डौ/जिल्ला प्रशासन कार्यालय बागलुङसहित १३ सरकारी कार्यालयले सार्वजनिक बिदाका दिन पनि सेवा दिने भएका छन् । शनिबारबाहेक विभिन्न चाडवाडको समयमा ... -
विद्यार्थीलाई निःशुल्क कम्युटर तालिम
काठमान्डौ/गोरखाको गण्डकी गाउँपालिकाले पालिकाभित्र माध्यामिक शिक्षा परीक्षा (एसइई) सकाएर बसेका विद्यर्थीका लागि निःशुल्क आधारभूत कम्युटर तालिम सञ्चालन गरेको छ । ... -
उपनिर्वाचनमा कांग्रेसकाे हरिबिजाेग, गगन र विश्वप्रकाश माथि नै प्रश्न नै प्रश्न ?
काठमान्डौ/गत ४ वैशाखमा कांग्रेसका महामन्त्री गगन थापाले चितवनको कालिकानगरमा भएको चुनावीसभामा भगवान हरिलाई साक्षी राखेर कार्यकर्तालाई दिएको निर्देशन हो । ... -
यार्सागुम्बा सङ्कलनका लागि लेकतर्फ लागे
काठमान्डौ/बहुमुल्य जडीबुटी यार्सागुम्बा सङ्कलनका लागि मनाङवासी लेकतर्फ लागेका छन् । आम्दानीको स्रोतका रूपमा रहेको औषधिजन्य जडीबुटी यार्सागुम्बा सङ्कलनका लागि उनीहरु ... -
ऋण लिएर वडामा खानेपानी पु¥याउने योजना साकार बन्दै
काठमान्डौ/जिल्लाको व्यास नगरपालिका–१ स्थित भादगाउँ खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले ऋण लिएर वडावासीमा खानेपानी पु¥याउने योजना साकार हुन लागेको छ ... -
कांग्रेस केन्द्रीय सदस्य भण्डारीकै वडामा घण्टी लाई दोब्बर मत , वाग्लेको अग्रता कायममै
काठमान्डौ/कांग्रेस केन्द्रीय सदस्य शंकर भण्डारीकै वडामा घण्टीले कांग्रेसको करिब दोब्बर मत पाएको छ ।केन्द्रीय सदस्य भण्डारीको वडा भानु नगरपालिका वडा ... -
सरकार गठन आह्वानमा ढिलाइ
काठमान्डौ/गण्डकी प्रदेशमा नयाँ सरकार गठन आह्वानमा ढिलाइ भएको छ । शनिबारको गण्डकी प्रदेशसभाको बैठकमा प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत ... -
मुस्ताङमा चौँरीको आलो रगत पिउनेको भीड
काठमान्डौ/मुस्ताङको थासाङ गाउँपालिका– २ बोक्सी खोलामा वैशाख आठ गतेदेखि सुरु भएको चौरीको आलो रगत पिउने मेलामा भीड लागेको छ । ...










