-
औषधि अभावले बिरामी मर्कामा
काठमान्डौ/बाँकेको राप्ती सोनारी गाउँपालिकामा आँखा पाक्ने रोगको औषधि अभाव भएको छ । पालिकाभरिका अस्पताल तथा स्वास्थ्य चौकीमा दैनिक बिरामीको चाप ... -
दाङमा बालविवाहको सङ्ख्या बढ्दो
काठमान्डौ/विसं २०७६ वैशाख ३० गते गढवाकी एक बालिकालाई विवाह गरेको अभियोगमा जिल्ला अदालतमा बाल विवाह गरेको आरोपमा मुद्दा दर्ता भयो ... -
लोपोन्मुख प्रजातिका सतिसाल र सादनका वृक्षरोपण
काठमान्डौ/ शमशेरगञ्ज सव डिभिजन वन कार्यालय बाँकेले लोपोन्मुख प्रजाति सतिसाल र सादनको बिरुवा उत्पादन गरी जिल्लाका विभिन्न स्थानमा बासस्थान वृद्धिका ... -
नेपालगन्जको विकासलाई प्राथमिकता दिएको छु : मुख्यमन्त्री चौधरी
काठमान्डौ/लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले नेपालगन्जको समग्र विकासमा प्रदेश सरकारले प्राथमिकता दिएको बताएका छन्। नेपाली कांग्रेस बाँकेले आज नेपालगन्जमा आयोजना ... -
बबई नदीमा दाउरा सङ्कलन गर्ने क्रममा डुबेर तीन बेपत्ता
काठमान्डौ/बबई नदीमा दाउरा सङ्कलन गर्ने क्रममा तीन युवक छुट्टाछुट्टै स्थानबाट डुबेर बेपत्ता भएका छन् । बगेर बेपत्ता हुनेमा गुलरिया–१२ भैसाहीका ... -
घोराही उपमहानगरपालिका : ९३ विद्यालयमध्ये चौधमा महिला प्रअ
काठमान्डौ/घोराही उपमहानगरपालिकाअन्तर्गत रहेका सामुदायिक विद्यालय ९३ मध्ये १४ विद्यालयको प्राध्यानाध्यापकको जिम्मेवारी महिलाले पाएका छन् । घोराही–१ मा रहेको श्री सरस्वती ... -
कपिलवस्तुको खानेपानी समस्या समाधान गर्ने मन्त्री यादवको प्रतिबद्धता
काठमान्डौ/खानेपानी मन्त्री महिन्द्राराय यादवले कपिलवस्तुमा भएको खानेपानी समस्या समाधान गर्ने प्रतिबद्धता जनाएका छन् । बहादुरगञ्ज खानेपानी संस्थानको आज अनुगमन ... -
सामुदायिक विद्यालयमा शैक्षिक सुधारको योजना बनाइँदै
काठमान्डौ/मालारानी गाउँपालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्ने भएको छ । गाउँपालिकाभित्र रहेका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि विद्यालयका ... -
मोटरसाइकल र स्कुटी चोरीमा संलग्न छ जना पक्राउ
काठमान्डौ/दाङको तुलसीपुर प्रहरीले मोटरसाइकल र स्कुटी चोरी गर्ने समूहलाई पक्राउ गरी सार्वजनिक गरेको छ । विभिन्न मितिमा मोटरसाइकल र स्कुटी ... -
‘पहिलेको झाडी, अहिले कागती बगैँचा’
काठमान्डौ/पाँच वर्षअघि निल काटा र सैँजनको झाडी रहेको दाङको गढवा गाउँपालिका–३ गोबरडिहाको विद्यानगर अहिले कागतीको बगैँचामा परिणत भएको छ । ... -
वडाध्यक्ष डाँगीको माहुरीपालन
काठमान्डौ/विगत दश वर्षदेखि डाँसबहादुर डाँगी माहुरीपालन व्यवसायमा सक्रिय छन् । उनि २०७९ सालको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट बङ्गलाचुली ... -
रोल्पा बस दुर्घटना [अपडेट] : श्रीमान्–श्रीमतीसहित चारजनाको मृत्यु
काठमान्डौ/रोल्पामा बस दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ । मंगलबार दिउँसो करिब १ बजेर २० मिनेटमा त्रिवेणी गाउँपालिका–७, तिलास्थित रीचिगाउँनजिकै ...











