-
व्यक्तिगत घटना दर्ता गर्ने सप्ताहको सुरु
काठमान्डौ/नेपाल सरकारले देशभर शुक्रबारबाट व्यक्तिगत घटना दर्ता गर्ने कार्यलाई सप्ताहको रुपमा सुरु गरेको छ । आज २०८० साल वैशाख १ ... -
नमूना र सफल मौरीपालन व्यवसाय मौरीपालनमा मोह
काठमान्डौ/पाल्पा रामपुरका जयनारायण न्यौपानेको समय बुढ्यौलीमा पनि मौरीको हेरचाह र मह उत्पादनमा बित्ने गरेको छ । रामपुर नगरपालिका–६ स्थित किसानटोलमा ... -
२०८० साल सुरु, नयाँ वर्ष देश तथा विदेशमा हर्षोल्लासका साथ मनाइँदै
काठमान्डौ/आज विक्रम सम्वत २०८० को पहिलो दिन अर्थात् नयाँ वर्ष २०८० साल सुरु भएको छ । नयाँ वर्ष प्रारम्भ भएको ... -
हराउँदै परम्परागत ढिकी-जाँतो
काठमाडौ/केही वर्षअघि घोराही उपमहानगरपालिका–५ निवासी सावित्रा डाँगी ढिकीमा धानदेखि गहँु, जौ, बेसार कुट्नेदेखि जाँतोमा चामल, मकैलगायतको पीठो पिस्ने काम गर्नुहुन्थ्यो ... -
न्यायाधीश भुवन गिरी पक्राउ
काठमाडौं/न्यायाधीश भुवन गिरीलाई प्रहरीले पक्राउ गरेको छ । न्यायाधीश गिरी जिल्ला अदालत कपिलवस्तुमा कार्यरत थिए ।वैवाहिक बलात्कार आरोपमा उनलाई सामाखुसीबाट ... -
रुपन्देहीमा कोरोना सङ्क्रमित बढे
काठमाडौं/रुपन्देहीमा केही समयसम्म मत्थर देखिएको कोभिड सङ्क्रमण फेरि बढ्दो अवस्थामा देखिएको छ । सडक मार्ग हुँदै नेपालमै सबैभन्दा बढी पर्यटक ... -
नागरिकता विधेयक अगाडि बढाउँछौँ : गृहमन्त्री श्रेष्ठ
काठमाडौं/उपप्रधानमन्त्री एवम गृहमन्त्री नारायणकाजी श्रेष्ठले निष्क्रिय रहेको नागरिकतासम्बन्धी विधेयकलाई अगाडि बढाउने बताउनुभएको छ । प्रेस सेन्टर रुपन्देहीले आज यहाँ आयोजना ... -
ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु
काठमाडौं/प्युठानको माण्डवी गाउँपालिका ५ रम्दी चिनामा आज ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् ... -
बढे एचआईभी संक्रमित, उपचारमा भेदभाव
काठमाडौं/एचआईभी संक्रमितप्रति स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाले विभेद गर्ने गरेको पाइएको छ । संक्रमितहरुमा उच्चस्तरको स्वास्थ्य उपभोग गर्न पाउने अधिकार भए ... -
नापी कार्यालय र मालपोत कार्यालय एकीकृत गरिने
काठमाडौं/भूमि प्रशासनको सेवा प्रवाहलाई प्रभावकारी बनाउन नापी कार्यालय र मालपोत कार्यालय एकीकृत गरिने भएको छ ।भूमि व्यवस्था सहकारी तथा गरिबी ... -
रकम भुक्तानी नदिएको भन्दै कृषक आन्दोलित
काठमाडौं/रोल्पाका कृषक आन्दोलित भएका छन् । कृषि ज्ञान केन्द्र रोल्पाले अघिल्लो आर्थिक वर्षको रकम भुक्तानी नदिएको भन्दै कृषक आन्दोलित भएका ... -
१० वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ३७ वर्षीय बस्याल पक्राउ
काठमाडौं/ १० वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा तानसेन नगरपालिका-११ गाबुडाँडा बस्ने ३७ वर्षीय लिला बहादुर बस्याललाई प्रहरीले पक्राउ गरेको ...











