-
ऊर्जा दक्षतायुक्त घर निर्माणमा जोड
काठमान्डौ/घर वा व्यावसायिक भवन निर्माण गर्दा ऊर्जा खपत कम हुने एवं वातावरणमैत्री बनाउनुपर्नेमा विज्ञहरुले जोड दिएका छन् । युरोयिन युनियनअन्तर्गत ... -
कर्णालीमा बीमाको पहुँचमा चार प्रतिशत
काठमान्डौ/जीवन बीमाको पहुँचमा कर्णाली निकै कमजोर देखिएको छ । नेपाल बीमा प्राधिकरणको तथ्याङ्कलाई हेर्दा बागमती प्रदेशको कुल जनसङ्ख्यामा ४४ दशमलव ... -
‘स्याउखेतीतर्फ आकर्षित’
काठमान्डौ/हिमाली जिल्ला मनाङका किसान स्याउखेतीतर्फ आकर्षित भएका छन् । स्याउ उत्पादन र बिक्री वितरण गरी जीविकोपार्जन चलाउने आधार बनाएर यहाँका ... -
रामेछाप कारागारमा क्षमताभन्दा झन्डै दोब्बर कैदीबन्दी
काठमान्डौ/कारागारमा हुनुपर्ने न्यूनतम मापदण्ड नहुँदा रामेछाप कारागार सुधार गृह बन्न सकेको छैन । यहाँको कारागारमा कैदीबन्दी कोचाकोच बस्न बाध्य छन् ... -
चाडपर्वको खर्च जोहो गर्न भारत जानेको लर्काे
काठमान्डौ/शनिबार बढैयाताल गाउँपालिका–२ बर्दियाका खटकराज बुढा दसैँ–तिहारका लागि खर्च जुटाउन भन्दै भारत जानका लागि नेपाल–भारत सीमानाका जमुनाहमा भेटिए । उनले ... -
आकर्षणको केन्द्र हिमताल
काठमान्डौ/यहाँको हिमशृङ्खला, तालतलैया, अग्ला तरेली परेका डाँडा, हिमालका मनोरम दृश्यमा रमाउन पर्यटक आउने गर्दछन् । विशेषगरी यहाँ आउने पर्यटक हिमतालमा ... -
तनहुँको कागतीले बजार पाएन
काठमान्डौ/तनहुँ जिल्लामा उत्पादित कागतीले बजार नपाउँदा कृषक निराश भएका छन् । व्यावसायिकरूपमा कागतीखेती सुरु गर्नुभएका देवघाट गाउँपालिका–२ बिरौटा खाल्टेका मनिष ... -
श्रमदानमार्फत गाउँ विकासमा जुटे लेखर्कवासी
काठमान्डौ/भोजपुरको टेम्केमैयुङ गाउँपालिका–९ लेखर्कवासी श्रमदानमार्फत गाउँ विकासमा जुटेका छन् । बाढीपहिरो लगायतका कारण सडकसँगै विभिन्न ठाउँमा क्षति पुगेपछि उनीहरू यो ... -
बुङ्मतीको इँटाले बजार पाएन
काठमान्डौ/ललितपुरको बुङ्मती क्षेत्रमा सात ठूला इँटा उद्योग सञ्चालनमा छन् । ती उद्योग छ महिना सञ्चालनमा हुन्छन् भने छ महिना वर्षात्का ... -
उपचारका क्रममा मृत्यु भएकी महिलाको परिवारलाई क्षतिपूर्ति
काठमान्डौ/यहाँको मनकामना अस्पतालमा उपचारका क्रममा एक महिलाको मृत्यु भएपछि परिवारलाई क्षतिपूर्ति दिइएको छ । अस्पतालले रु २७ लाख ५० हजार ... -
धादिङमा फैलिँदै आँखा पाक्ने रोग
काठमान्डौ/धादिङमा केही दिनयता आँखा पाक्ने रोगको सङ्क्रमण फैलिन थालेको छ । जिल्ला सामुदायिक आँखा केन्द्रमा दैनिक ७० जनाभन्दा बढी बिरामी ... -
डेङ्गु उपचारका लागि भरतपुर अस्पतालमा संयन्त्र तयार
काठमान्डौ/यहाँको सरकारी भरतपुर अस्पतालले डेङ्गु रोगले प्रकोपको रूप लिन सक्ने भन्दै संयन्त्र तयार पारेको छ । अस्पतालले डेङ्गु सङ्क्रमितको उपचारलाई ...









