-
कोशी प्रदेशका नवनियुक्त तीन मन्त्रीले लिए शपथ
काठमान्डौ/कोशी प्रदेशका नवनियुक्त मन्त्रीहरूले शपथ लिएका छन् । माओवादीबाट नियुक्त भएका जीवन आचार्य र राजेन्द्र कार्की, नेपाली काँग्रेसबाट नियुक्त भएका ... -
विषालु च्याउ खाँदा डोटीमा ११ जना बिरामी
काठमान्डौ/विषालु च्याउ खाँदा डोटीमा ११ जना बिरामी परेका छन्। जिल्लाको दिपायल सिलगढी नगरपालिका वडा नम्बर-५ इन्द्रचोकका ११ जना विषालु च्याउ ... -
९ घण्टापछि अवरुद्ध नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा
काठमान्डौ/पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक खण्ड दुईतर्फी सञ्चालनमा आएको छ । नौ घण्टापछि आज बिहानदेखि सडक खण्ड दुई तर्फी सञ्चालनमा आएको ... -
आज कोसी सरकारविरुद्धको रिटमा सुनुवाइ हुँदै
काठमान्डौ/कोसी सरकारविरुद्ध सर्वोच्चमा परेको रिटमा आज सुनुवाइ हुँदै छ । निवर्तमान मुख्यमन्त्री एवम् कोसी प्रदेश नेकपा (एमाले) संसदीय दलका नेता ... -
एमालेको प्राथमिकतामा सत्ता छैन : महासचिव शङ्कर पोखरेल
काठमान्डौ/नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले एमालेले सत्तालाई प्राथमिकतामा नदिएको बताएका छन् । नेकपा (एमाले) रामेछाप–काठमाडौँ सम्पर्क ... -
रामेछापमा ‘स्लो बाइक रेस’ प्रतियोगिता
काठमान्डौ/रामेछापको मन्थलीमा शनिबार ‘स्लो बाइक रेस’ प्रतियोगिता सम्पन्न भएको छ । उक्त प्रतियोगिताको उपाधि मन्थली नगरपालिका–११ का अनिश थापामगरले जितेका ... -
गोबर ग्यास प्रयोग गर्ने घरका बालबालिकामा बढी झाडापखला
काठमान्डौ/गोबर ग्यास प्रयोग गर्ने घरका बालबालिकामा बढी झाडापखला लाग्ने गरेको एक अध्ययनले देखाएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद् ... -
नारायणगढ-मुग्लिन सडक अवरुद्ध
काठमान्डौ/नारायणगढ–मुग्लिन सडक फेरि अवरुद्ध भएको छ । आज दिउँसो ४ बजे चितवनको इच्छाकामना–६ कालिखोला पुल नजिक सुक्खा पहिरो खस्दा सडक ... -
धौलिगङ्गा बाँघ खोलिने : महाकाली किनारमा नजान आग्रह
काठमान्डौ/महाकाली नदीको जलस्तर बढ्ने भन्दै सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय बैतडीले आग्रह गरेको छ । एक सूचना जारी गर्दै प्रशासन ... -
रङ्गशाला निर्माणमा ढिलाइ
काठमान्डौ/बुटवल उपमहानगर–१३ स्थित उजारसिंह खेलकुद रङ्गशाला निर्माणमा ढिलाइ भएको छ । लुम्बिनी प्रदेश सरकारले प्राथमिकतामा राख्दै प्रदेशस्तरीय रङ्गशाला बनाउने ... -
प्राधिकरणले कर नतिरे महानगरले फोहोर उठाउँदैन : महानगर प्रमुख कोइराला
काठमान्डौ/विराटनगर महानगरपालिकाले फोहोर नउठाएपछि विराटनगरस्थित नागरिक उड्डयन प्राधिकरण (विराटनगर विमानस्थल)ले महानगरलाई सबै किसिमको कर तिर्न तयार भएको छ । प्राधिकरणका ... -
रहेनन् एकीकृत समाजवादी पाल्पाका अध्यक्ष पाण्डे
काठमान्डौ/नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) पाल्पाका जिल्ला अध्यक्ष खिमानन्द पाण्डे (कमल)को मृत्यु भएको छ । बगनासकाली गाउँपालिका–१ पिप्लेस्थित घरबाट उपचारका ...










