-
भरुवा बन्दुकको छर्रा लागेर गुरुङको घटनास्थलमै मृत्यु
काठमाडौँ/ सिकार खेल्ने क्रममा भरुवा बन्दुकको छर्रा लागेर आठराई त्रिवेणी गाउँपालिका–३ हाङपाङका ५८ वर्षीय ललित गुरुङको घटनास्थलमै मृत्यु भएको छ ... -
तीन महिने संगिनी सुइ बोकामा लगाइदिएपछि..पालिकाले भन्यो अब कारवाही हुन्छ। (सुचना सहित)
काठमाडौँ/गुल्मीको धुर्कोट गाउँपालिकामा परिवार नियोजनको अस्थायी साधनको रुपमा महिलाले प्रयोग गर्ने तीन महिने संगिनी सुइ बोका, पाठामा लगाइएको पाइएको छ ... -
मिटरव्याज पीडितलाई खुलामञ्च प्रवेशमा रोक लगाईय़ो ,महानगरका प्रहरी तैनाथ
काठमाडौँ/काठमाडौं महानगरपालिकाले न्याय खोज्दै बर्दिबासबाट हिँडेर आइपुगेका मिटरव्याजपीडितलाई खुलामञ्च प्रवेशमा रोक लगाउने तयारी गरेको छ । उनीहरूलाई त्यहाँ पस्न नदिन ... -
मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु
काठमाडौँ/ मोरङ्ग जिल्लाको कटहरी गाउँपालिका–४ स्थित जुडी पुलमा गएराति मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।विराटनगर–रंगेली सडकखण्डमा को २ ... -
फौज्दारी मुद्दामा पहिलोपटक मिलापत्र
काठमाडौँ/ लमजुङ जिल्ला अदालतको इतिहासमा पहिलो पटक फौज्दारी अर्थात ठगी मुद्दामा पहिलो पटक मिलापत्र गरिएको छ । जिल्ला न्यायाधिवक्ताको कार्यालयमाफर्त ... -
राजस्व तिरेको हप्तामा भित्र नै डिजिटल लाइसेन्स वितरण गर्ने तयारीमा छौ : महानिर्देशक भट्टराई
काठमाडौँ/यातायात व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईले ग्राहकले राजस्व भुक्तानी गरेको एक हप्ताभित्र डिजिटल लाइसेन्स वितरण गर्ने तयारी भइरहेको बताएका छन् ... -
प्रचण्ड विरुद्ध नारा लगाउनेहरू ३ जना जेल चलान
काठमाडौँ/ काठमाडौँ/ प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेको आरोपमा पक्राउ परेका ३ जना कारागार चलान भएका छन् ।काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम ... -
सरकारले मिटर ब्याज पीडितहरुको समस्या समाधान नगरे आफ्नो पार्टी पनि आन्दोलनमा जान्छौ : सी के ...
काठमाडौँ/ जनमत पार्टीका अध्यक्ष सीके राउतले मिटरब्याज पीडितहरुको समस्या समाधानका लागि कार्यदल नै बनाएर काम गर्नुपर्ने बताएका छन् ।राउत सोमबार ... -
हिँडेर ११औँ दिनमा मातातीर्थ आइपुगे मिटरब्याज पीडितहरु(फोटो फिचर)
काठमाडौँ/ महोत्तरीको बर्दिबासबाट काठमाडौंका लागि हिँडेका मिटरब्याज पीडितहरु मातातीर्थ आइपुगेका छन् ।बर्दिबासबाट हिँडेर ११औँ दिनमा उनीहरु मातातीर्थ आइपुगेका हुन् । ... -
मधुवा रोग लागेपछि किसान चिन्तित
काठमाडौँ/ महोत्तरीको उत्तरी क्षेत्रमा गरिएको व्यावसायिक आँप खेतीमा ढुसी लाग्न थालेपछि किसान चिन्तित भएका छन् । आँप खेतीमा ढुसी लाग्न ... -
पर्यटकका रोजाइमा खुमै डाँडा
काठमाडौँ/ खुमैडाँडा पुुग्ने आन्तरिक पर्यटकको सङ्ख्या दिनप्रतिदिन बढ्दो छ । पर्यटकको सङ्ख्या बढ्दा त्यहाँका तीन होटल सञ्चालकलाई भ्याइनभ्याइ छ । ... -
कोशी प्रदेश :पदम लिम्बुको परिवारलाई प्रदेश सरकारले तीन लाख दिने घोषणा
काठमाडौँ/ कोशी प्रदेश नामकरणको विरोधमा भएको आन्दोलनका क्रममा मृत्यु भएका पदम लिम्बुको परिवारलाई प्रदेश सरकारले ३ लाख रुपैयाँ दिने भएको ...










