-
साढे सात महिनापछि पर्याप्त वर्षा, पर्वतका किसानलाई राहत
काठमान्डौ/साढे सात महिना लामो अवधिपछि वर्षा भएपछि पर्वतका किसानलाई राहत मिलेको छ । लामो समयसम्म खडेरी परेका कारण हिउँदे खेतीबाली ... -
चितवन राष्ट्रिय निकुञ्जमा बाघ र गैँडा मृत फेला
काठमान्डौ/चितवन राष्ट्रिय निकुञ्जमा आज बाघ र गैँडा मृत फेला परेका छन् । निकुञ्जको भित्र भिमपुर क्षेत्रमा बाघ तथा नवलपरासी (बर्दघाट–सुस्तापूर्व) ... -
राजमार्गमा हिलो र धुलोले सास्ती
काठमान्डौ/पर्यटकीय राजधानी पोखरा जोड्ने दुई ठूला राजमार्ग विस्तार तथा स्तरोन्नतिमा भइरहेको ढिलासुस्तीको प्रत्यक्ष मार यात्रु र सवारीचालकले खेप्नुपरिरहेको छ । ... -
सन्धिखर्कका किसानलाई कफी खेती तालिम
काठमान्डौ/सन्धिखर्क नगरपालिका-१० धरम्पानीमा व्यावसायिक कफी खेती गर्ने किसानलाई एक दिने कफी खेतीसम्बन्धी तालिम दिइएको छ । व्यावसायिक रूपमा कफी खेती ... -
खोटाङका अग्निपीडितलाई आर्थिक सहयोग
काठमान्डौ/हलेसी तुवाचुङ नगरपालिका–९ सल्लेका अग्निपीडित परिवारलाई सहयोगस्वरुप रु एक लाख ७६ हजार प्रदान गरिएको छ । यही वैशाख १४ ... -
डाले घाँसको बीउ पाएपछि मटिहानीका किसान दङ्ग
काठमान्डौ/आफ्नै घरआँगनमा डाले घाँसको बीउ पाएपछि मटिहानीका पशुपालक किसान दङ्ग छन् । पशुबस्तुका लागि पोसिलो मानिने मेनदोला, भटमासे र बकाइनोको ... -
सेनवंशी राजाले प्रयोग गरेको ‘तोप’ संरक्षणको पर्खाइमा
काठमान्डौ/तनहुँको व्यास नगरपालिका–११ स्थित ऐतिहासिक तनहुँसुर दरबारमा रहेको तोप संरक्षणको अभावमा जीर्ण बन्न थालेको छ । दरबार परिसरमा रहेको उक्त ... -
धनगढी उपमहानगरद्वारा २३ करोड राजस्व सङ्कलन
काठमान्डौ/कैलालीको धनगढी उपमहानगरपालिकाले रु २३ करोड ४० लाख ९३ हजार राजस्व सङ्कलन गरेको छ । उपमहानगरपालिकाले चालु आव २०८०÷८१ ... -
इच्छाकामना गाउँपालिका कार्यालयमा ‘कोल्डड्रिङ्स’ निषेध
काठमान्डौ/चितवनको इच्छाकामना गाउँपालिकाले गाउँपालिका कार्यालयमा ‘कोल्डड्रिङ्स’ निषेध गरेको छ । स्थानीय किसानको उत्पादन दही र मोहीलाई प्रोत्साहन गर्न गाउँपालिकाले सो ... -
संरक्षण अभावमा ओझेल पर्दै चुरे क्षेत्रका प्राकृतिक ताल
काठमान्डौ/चुरे क्षेत्रमा रहेका प्राकृतिक ताल संरक्षणको अभावमा ओझेलमा पर्दै गएका छन् । सुदूरपश्चिम प्रदेशका कैलाली, कञ्चनपुर र डडेल्धुरा गरी तीन ... -
महिलाको लगानीमा सरफ उद्योग सञ्चालन
काठमान्डौ/तनहुँको भीमाद नगरपालिका–६ का ३६ जना महिलाले सामूहिकरुपमा सरफ उद्योग सञ्चालन गरेका छन् । भीमादको मातृशिशु कल्याण आमासमूहमा आबद्ध महिलाले ... -
बारामा १० हजार मेट्रिकटन दलहन उत्पादन
काठमान्डौ/बारामा यस वर्ष दस हजार मेट्रिकटन दलहन उत्पादन भएका छ । कृषि ज्ञान केन्द्र बाराका प्रमुख राजनारायणप्रसाद साहले यस ...










