-
कतारका प्रधानमन्त्रीसँग परराष्ट्रमन्त्री साउदको भेटवार्ता
काठमान्डौ/कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुल रहमान अल–थानीसँग परराष्ट्रमन्त्री एनपी साउदले शिष्टाचार भेटवार्ता गरेका छन् । कतारको राजधानी दोहामा उहाँहरुबीच ... -
एमालेले एकल बहुमत ल्याएर सरकार नबनाएसम्म देश समृद्ध हुँदैन : ओली
काठमान्डौ/नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमालेले एकल बहुमत ल्याएर सरकार नबनाएसम्म देश समृद्ध हुन नसक्ने बताएका ... -
रास्वपा संसदीय दलको बैठक बस्दै, यी हुन् छलफलका एजेन्डा
काठमान्डौ/राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक आज बस्दै छ । संक्रमणकालीन न्याय, विद्यालय शिक्षालगायत विधेयकमाथि गम्भीर छलफल आवश्यक भएकाले ... -
जसपाको कार्यकारिणी समितिको बैठक बस्दै
काठमान्डौ/राष्ट्रिय सभाको निर्वाचनबारे छलफल गर्न आज जनता समाजवादी पार्टी (जसपा) को केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै छ । बैठक आज ... -
उपप्रधानमन्त्री खड्का स्वदेश फिर्ता
काठमान्डौ/उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्का घानाको आक्रामा आयोजित अन्तर्राष्ट्रिय शान्ति स्थापनासम्बन्धी संयुक्त राष्ट्रसङ्घीय मन्त्रिस्तरीय सम्मेलनमा सहभागी भई आज स्वदेश फरर्केका ... -
जनतालाई राहत र ऋणीलाई सहुलियतका कार्यक्रम ल्याउनुपर्छ : अध्यक्ष नेपाल
काठमान्डौ/नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देशको अर्थतन्त्रमा देखिएको सङ्कटका कारण प्रभावित बनेका व्यवसायी र ऋणीलाई ... -
भूकम्पपीडित नागरिकको पीडालाई अनुभूति आए : अध्यक्ष ओली
काठमान्डौ/नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जाजरकोट र रुकुमका भूकम्पपीडित नागरिकको पीडालाई अनुभूति गर्न आफू प्रभावित क्षेत्रमा आएको बताएका छन् ... -
जनहितमा बाधक कानुनमा सुधार गर्नुपर्छ : नेता गिरी
काठमान्डौ/नेपाली कांग्रेसका नेता एवं सांसद दीपक गिरी मुलुक र जनहितमा बाधक देखिएका कानुन, अभ्यास र प्रणालीलाई तत्कालै सुधार गरी परिष्कृत ... -
विप्लव र प्रकाण्डसहितका नेताविरुद्ध पक्राउ पुर्जी जारी
काठमान्डौ/जिल्ला अदालत काठमाडौंले नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लब)सहित चारजना नेताविरुद्ध पक्राउ पूर्जी जारी गरेको छ । सरकारले दर्ता ... -
विशेष अदालतका नवनियुक्त अध्यक्ष र सदस्यले लिए शपथ
काठमान्डौ/विशेष अदालत काठमाडौँका लागि नवनियुक्त अध्यक्ष एवं सदस्यहरूले आज सोमबार पद तथा गोपनीयताको शपथ लिएका छन्। विशेष अदालतको नवनियुक्त ... -
नेतृत्वको निष्ठा डगमगाउँदा गलत सन्देश प्रवाह भइरहेको छ : सांसद राई
काठमान्डौ/राष्ट्रियसभाका सदस्य रामचन्द्र राईले मुलुकलाई सही दिशामा अघि बढाउन राजनीतिक नेतृत्वमा बलियो निष्ठा र अठोटको आवश्यकता भएको बताउनुहुन्छ । सांसदसँग ... -
यी हुन् मन्त्रिपरिषद्का ३५ निर्णय
काठमान्डौ/सरकारले स्वास्थ्य बीमा बोर्डको अध्यक्ष पदमा डा.गुणराज लोहनीलाई नियुक्त गरेको छ । डा. लोहनीलाई बुधवार बसेको मन्त्रिपरिषद् बैठकले स्वास्थ्य बीमा ...









