-
ताइवानी राष्ट्रपति न्युयोर्कमा
काठमाडौँ/ ताइवानका राष्ट्रपति साई इङ वेन ग्वाटेमाला र बेलिजको भ्रमणका क्रममा आज न्युयोर्क आइपुग्नु भएको छ । स्वदेश फर्कनक्रममा उहाँले ... -
उपनिर्वाचन : मुख्य निर्वाचन अधिकृत नियुक्त (नामावली सहित)
काठमाडौँ/ निर्वाचन आयोगले आगामी वैशाख १० गते हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत नियुक्ति गरेको छ । यही ... -
५० हजार घुस सहित गाउँपालिकाको प्रमुख कार्यकारी अधिकृत र वडा अध्यक्ष पक्राउ
काठमाडौँ/अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुपन्देहीको शुद्धोधन गाउँपालिकाका प्रमुख कार्यकारी अधिकृत अनन्तपाणी मरासिनी र सोही गाउँपालिका वडा–७ का अध्यक्ष भीमबहादुर यादवलाई ... -
डा. स्वर्णिम वाग्लेले कांग्रेस परित्याग गरेको घोषणा ,रास्वपा बाट उप निर्वाचन लड्ने चर्चा,रास्वपा संग छलफल ...
काठमाडौँ/ नेपाली कांग्रेसमा आवद्ध अर्थशास्त्री डा. स्वर्णिम वाग्लेले तीव्र असन्तुष्ट प्रकट गर्दै पार्टी परित्याग गरेका छन् । उनले कांग्रेसका केही ... -
करेन्ट लाग्दा एकको मृत्यु , एक घाईते
काठमाडौँ/सुनकोशी गाउँपालिका–४ फलामेचौरमा करेन्ट लाग्दा आज एकको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।करेन्ट लागेर १२ वर्षीय दिपेश ... -
सेयर बजार १०.८७ अंकले ओरालो
काठमाडौँ/साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार ओरालो लागेको छ । लगातार तिनदिन देखि बढेको सेयरबजार बिहीबार ०.५७ प्रतिशतले घटेको ... -
अपाङ्गता भएका व्यक्तिहरुलाई न्यायिक निकायसम्म पु¥याउन सहयोग गरौँः अध्यक्ष मगर
काठमाडौँ/राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले अपाङ्गता भएका व्यक्तिहरुलाई न्यायको पहुँचमा पु¥याउन स्थानीय तहले भुमिका खेल्नुपर्ने बताउनुभएको छ । बिहीवार ... -
सरकार र मिटरब्याज पीडितहरुबीचको छलफल सकारात्मक , साँझ ६ बजे पुन: बार्ता बस्ने
काठमाडौँ/सरकार र मिटरब्याज पीडितहरुबीचको छलफल सकारात्मक देखिएको छ । बिहीवार सिंहदरबारमा भएको मिटरब्याजपीडित र सरकारका प्रतिनिधिहरुबीचको छलफलसकारात्मक भएको मिटरब्याज पीडित ... -
सर्वसाधारणका लागि सातदोबाटोको पौडी पोखरी खुला
काठमाडौँ/सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरको हातामा रहेको ‘आउटडोर’ पौडी पोखरी सर्वसाधारणका लागि खुला गरिएको छ ।आजदेखि सुरु भएको उक्त पौडी पोखरी ... -
गणेश कार्कीले दिए बारा २ को निर्वाचन संयोजकबाट राजीनामा
काठमाडौँ/ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य गणेश कार्कीले बारा क्षेत्र नम्बर २ को निर्वाचन संयोजकबाट राजीनामा दिनुभएकाे छ ... -
बँदेललेबाट बालीनाली जोगाउनै मुश्किल
काठमाडौँ/ पनौती नगरपालिका–५ सुब्बागाउँको खेतमा रोपिएको आलुखेतीमा बँदेलले क्षति पु¥याउँदै आएको छ । जङ्गल छेउका खेतमा एक रातमै करिब दुई÷तीन ... -
तनहुँ १ मा मेरो जित सुनिश्चितः नेता भट्टराई
काठमाडौँ/नेपाली काँग्रेसका केन्द्रिय सदस्य गोविन्द भट्टराईले तनहुँ निर्वाचन क्षेत्र नम्बर १ मा काँग्रेसको जित सुनिश्चित रहेको दाबी गर्नुभएको छ ।बिहीवार ...











