-
प्रतिकूल मौसमका कारण आन्तरिक हवाई उडान प्रभावित
काठमान्डौ/प्रतिकूल मौसमका कारण मुलुकको आन्तरिक हवाई उडान सामान्य प्रभावित भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार खराब मौसम तथा कम ... -
सामान्य घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
काठमान्डौ/घरेलु बजारमा सुनको भाउ मंगलबार पनि घटेको छ। यो दिन सुनको मूल्य तोलमा १०० रुपैयाँ घटेको हो । नेपाल सुनचाँदी ... -
पहिरोले बेनी–दरबाङ सडक अवरुद्ध
काठमान्डौ/अविरल वर्षका कारण बेनी–दरबाङ सडक अवरुद्ध भएको छ । म्याग्दीको बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिमाना फापरखेतमा पहिरो खस्दा ... -
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिदै
काठमान्डौ/लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आज विश्वासको मत लिदैछन् । अपराहन्न १ बजे बस्ने प्रदेश सभाको बैठकमा मुख्यमन्त्री आचार्यले विश्वासको ... -
गाडी दुर्घटनामा हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्ष कार्कीको निधन
काठमान्डौ/गाडी दुर्घटनामा घाइते भएका हुम्लाको सर्केगाड गाउँपालिकाका उपाध्यक्ष चन्द्रसिंह कार्की (मुक्ति)को मृत्यु भएको छ । सोमबार सुर्खेतबाट बाँकेको नेपालगञ्ज ... -
रिपब्लिकनद्वारा बाइडेनविरुद्ध महाभियोग मुद्दा दर्ता
काठमान्डौ/काङ्ग्रेसका रिपब्लिकनहरूले सोमबार अमेरिकी राष्ट्रपति जो बाइडेनको महाभियोगका लागि औपचारिक मुद्दा दर्ता गरेका छन् । रिपब्लिकनहरूले डेमोक्रेटिक नेसनल कन्भेन्सनको उद्घाटनको ... -
पर्यटकको रोजाइमा निर्माणाधीन ‘बुङालुङ’ ढुङ्गे बगैँचा
काठमान्डौ/झट्ट हेर्दा बालुवा र सिमेन्ट प्रयोग गरेर कालीगढले बनाएजस्तो देखिने सेतो रङका आकर्षक ढुङ्गाले ककनीडाँडा ढपक्कै ढाकिएको छ । प्राकृतिक ... -
रास्वपाले बोलायो केन्द्रीय समिति बैठक
काठमान्डौ/राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समिति बैठक बोलाएको छ । बैठक बुधबार बिहान ८ बजे वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने ... -
१० महिनापछि हटाइँदै टिकटकमाथिको प्रतिबन्ध
काठमान्डौ/सरकारले सामाजिक सञ्जाल टिकटकमाथिको प्रतिबन्ध फुकुवा गर्ने तयारी गरेको छ। पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले प्रतिबन्ध लगाएको दस महिनापछि हटाउन ... -
भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो
काठमान्डौ/भारतको औपचारिक भ्रमणका क्रममा नयाँ दिल्लीमा रहेकी परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले सोमबार साँझ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेकी ... -
गाईजात्राले विकृति र विसङ्गति उजागर गर्ने पर्व : सभामुख घिमिरे
काठमान्डौ/सभामुख देवराज घिमिरेले गाईजात्रा समाजमा विद्यमान विकृति र विसङ्गति उजागर गर्ने पर्व भएको उल्लेख गरेका छन् । गाईजात्राका अवसरमा आज ... -
आज गाईजात्रा पर्व मनाइँदै, काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा
काठमान्डौ/प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आजदेखि विभिन्न कार्यक्रमको आयोजना गरी देशभर मनाइँदैछ । ...











