-
साउदीमा गर्मीका कारण मृत्यु हुने हज यात्रीको संख्या नौं सय नाघ्यो
काठमान्डौ/साउदी अरेबियाको मक्कामा जुन १२ देखि जुन १९ सम्म गर्मीका कारण ९२२ हज यात्रीको मृत्यु भएको छ । एपीएफको रिपोर्टका ... -
झापाको पुँजीगत खर्च ६६ प्रतिशत
काठमान्डौ/चालु आर्थिक वर्ष २०८०/८१ को ११ महिनामा झापाको पुँजीगततर्फ ६५ दशमलव ८५ प्रतिशत खर्च भएको छ। कोष तथा लेखा नियन्त्रक ... -
मागलाई सन्तुलन कायम गर्नेगरी बजेट प्रस्तुत भएको छ : उद्योगमन्त्री भण्डारी
काठमान्डौ/उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले निरन्तर घटेको बजेटको सीमा र वृद्धि भएको मागलाई सन्तुलन कायम गर्नेगरी मन्त्रालयको योजना तथा ... -
अवरुद्ध बेँसीसहर-चामे सडक सञ्चालनमा
काठमान्डौ/पहिरोले गए रातिदेखि अवरुद्ध बेँसीसहर–चामे सडक पूर्ण सञ्चालनमा आएको छ । अविरल वर्षाले यस सडकखण्डअन्तर्गत बेँसीसहर नगरपालिका–६ खरखरे भीरमा गएको ... -
प्रतिपक्षी दलको अवरोधपछि बागमती प्रदेशसभा बैठक स्थगित
काठमान्डौ/प्रतिपक्ष दलले बागमती प्रदेशसभा बैठकमा अवरोध गरेका छन् । बजेट पुनः लेखनको माग गर्दै प्रतिपक्ष दलहरूले संसद् अवरोध गरेका हुन् ... -
टीकापुर घटनामा दोषी ठहर भएकालाई कानुनअनुसार कारबाही हुन्छ : प्रधानमन्त्री
काठमान्डौ/प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले टिकापुर घटनामा दोषी ठहर भएकालाई कानुनअनुसार कारबाही हुने बताएका छन्। प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले सोधेका प्रश्नहरूको ... -
भरतपुर विमानस्थलमा श्री एयरलाइन्सले गर्यो परीक्षण उडान
काठमान्डौ/उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने र पर्यटनमन्त्री हितबहादुर तामाङको उपस्थितिमा आज चितवनको भरतपुर विमानस्थलमा श्री एयरलाइन्सले परीक्षण उडान गरेको छ। ... -
टी-२० विश्वकप खेलेर स्वदेश फर्कियो नेपाली क्रिकेट टिम
काठमान्डौ/टी-२० विश्वकपमा सहभागी भएर नेपाली राष्ट्रिय क्रिकेट टिम स्वदेश फर्किएको छ । हिजो राति र आज बिहान गरी दुई वटा ... -
सन्धिखर्क-तम्घास १३२ केभी प्रसारण लाइन र तम्घास सबस्टेसन निर्माण सकियो
काठमान्डौ/अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–६ फुदवाङदेखि गुल्मीकोे रेसुङ्गा नगरपालिका–७, उनायचौर (तम्घास)सम्मको १३२ किलोभोल्ट (केभी) डबल सर्किट प्रसारण लाइन निर्माण सम्पन्न भएको छ ... -
उत्तर कोरियापछि भियतनाम पुगे पुटिन
काठमान्डौ/रुसी राष्ट्रपति भ्लादिमिर पुटिन उत्तर कोरियाको भ्रमण सकेर भियतनाम पुगेका छन् । उनको विमान बिहीबार बिहान राजधानी हनोईको नोइ बाई ... -
भक्तपुरमा देखियो युरोपको रैथाने चरा
काठमान्डौ/युरोप, दक्षिण तथा पश्चिम एसियाको रैथाने पन्छी ‘लेसर ग्रे स्राइक’ पहिलोपटक भक्तपुरको मनोहरामा देखिएको छ । तापक्रम वृद्धिसँगै गर्मी भेगमा ... -
सुन-चाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?
काठमान्डौ/दुई दिनदेखि स्थिर रहेको छापावाला सुनको भाउ बिहीबार प्रतितोला ६०० रुपैयाँले बढेको छ । सोमबार प्रतितोला १ लाख ४२ हजार ...










