-
नेपाल प्रहरीका आठ डिएसपी एसपीमा बढुवा [सूचीसहित]
काठमान्डौ/लामो समय रोकिएको नेपाल प्रहरीको डीएसपीको बढुवा भएको छ । डीएसपीबाट आठजनाको एसपीमा बढुवा भएको छ । रिक्त आठ दरबन्दीमा ... -
आजबाट एसइई सुरू, ५ लाख बढी विद्यार्थी परीक्षामा सहभागी हुँदै
काठमान्डौ/माध्यामिक शिक्षा परीक्षा (एसइई)आजबाट सुरु हुँदैछ। आजबाट सुरु भएको एसइईमा पाँच लाख ४ हजार ४ सय १४ विद्यार्थी सहभागी हुने ... -
यस वर्षको ‘राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम’ सञ्चालन नहुने
काठमान्डौ/विद्यालय छनोटमा ढिलाइ भएका कारण शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यस वर्षको ‘राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम’ स्थगन गर्ने निर्णय गरेको ... -
२३ निर्माण कम्पनी र आपूर्तिकर्ता कालोसूचीमा [सूचीसहित]
काठमान्डौ/सार्वजनिक खरिद अनुगमन कार्यालयले २३ वटा निर्माण तथा आपूर्ति कम्पनीहरूलाई कालोसूचीमा राखेको छ । कार्यालयले आज एक सूचना जारी ... -
आयरल्यान्ड वुल्भ्सविरुद्ध नेपाल ७१ रनले विजयी
काठमान्डौ/आयरल्यान्ड ‘ए’सँगको दोस्रो तथा अन्तिम टी-२० खेलमा नेपाल ७१ रनले विजयी भएको छ । त्रिवि क्रिकेट मैदानमा भएको दोस्रो खेलमा ... -
नेपालले आयरल्यान्ड‘ए’लाई दियो १९९ रनको लक्ष्य
काठमान्डौ/आयरल्यान्ड ‘ए’ विरुद्धको दोस्रो टी-२० क्रिकेट खेलमा नेपालले १ सय ९९ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा भइरहेको ... -
ढोलाहिटी मृत्यु प्रकरण : पाँच जना आरोपी सार्वजनिक, कर्तव्य ज्यान मुद्दामा अनुसन्धान गरिने
काठमान्डौ/ललितपुर महानगरपालिका-२६ ढोलाहिटीको घटनामा संलग्न भएका आरोपीहरूलाई प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी परिसर ललितपुरले आज पत्रकार सम्मेलन गरी ... -
कालीगण्डकी कोरिडोर : १५ महिनापछि बेनी-मालढुङ्गाखण्ड निर्माणमा प्रगति
काठमान्डौ/म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी-मालढुङ्गा सडक कालोपत्रका लागि सञ्चालित योजनाको कामले १५ महिनापछि गति लिएको छ । ... -
कस्तो रहला आज दिनभरको मौसम ?
काठमान्डौ/हाल नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। आज कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधरणतया ... -
आयरल्यान्ड वल्भसमाथि नेपालको शानदार जित
काठमान्डौ/आयरल्यान्ड ‘ए’ लाई नेपालले ६ विकेटले हराएको छ । पहिलो अभ्यास खेलमा आयरल्यान्ड ‘ए’ टीममाथि नेपालले ६ विकेटको सहज जित ... -
राज्यमन्त्री कार्कीले लिए शपथ
काठमान्डौ/वन तथा वातावरण राज्यमन्त्री दीपक कार्कीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कार्कीलाई ... -
जसपा सांसद दीपक कार्की वन तथा वातावरण राज्यमन्त्रीमा नियुक्त
काठमान्डौ/प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जसपाका सांसद दीपक कार्की वन तथा वातावरण राज्यमन्त्री नियुक्त गरेका छन् । प्रधानमन्त्री ‘प्रचण्ड’ले कार्कीलाई राज्यमन्त्रीमा ...










