-
काठमान्डौ आइपुगे अमेरिकी सहायक विदेशमन्त्री लु
काठमान्डौ/अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु काठमान्डौमा आइपुगेका छन् । उनले आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत मन्त्रीहरूसँग शिष्टाचार भेट गर्ने कार्यक्रम ... -
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
काठमान्डौ/संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे बस्ने संसद् सचिवालयले जनाएको छ । ... -
सचिव राउतलाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश
काठमान्डौ/ललिता निवास प्रकरणमा पक्राउ परेका सचिव कृष्णबहादुर राउतलाई २४ घण्टाभित्र अदालतमा पेश गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । ... -
एक वर्षभित्र साहसिक खेलकुद प्रतियोगिताको आयोजना गरिनेछ : खेलकुदमन्त्री लिम्बू
काठमान्डौ/युवा तथा खेलकुदमन्त्री डिगबाहदुर लिम्बूले आगामी एक वर्षभित्र अन्तर्राष्ट्रियस्तरको साहसिक खेलको आयोजना गर्ने बताएका छन् । राष्ट्रियसभाको आज बसेको ... -
नक्कली भुटानी शरणार्थी प्रकरण : फरार तुलाधर पक्राउ
काठमान्डौ/नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको आरोपमा थप एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमान्डौका ५९ वर्षीय केशव तुलाधर ... -
कुवेत हिंडेका ११७ श्रमिक विमानस्थलबाटै फिर्ता
काठमान्डौ/त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयले कुवेत जान लागेका ११७ जना श्रमिकलाई विमानस्थलबाटै फर्काएको छ । भिसा शंकास्पद रहेको भन्दै अध्यागमन कार्यालयले ... -
सचिव राउतको बन्दी प्रत्यक्षीकरण रिटमा भोलि पेशी
काठमान्डौ/ललिता निवास प्रकरणमा पक्राउ परेका सचिव कृष्ण बहादुर राउतको बन्दी प्रत्यक्षीकरण निवेदनको प्रारम्भिक सुनुवाइका लागि बिहीबार (भोलि)लाई पेशी तोकिएको छ ... -
पुष्पकमल दाहाललाई ‘प्रचण्ड’ बनाउने सीताको महाप्रस्थान
काठमान्डौ/’देश र जनताको पक्षमा सङ्घर्ष गर्ने पार्टीमा बेलाबेलामा स्वाभाविक रुपमा अन्तरसङ्घर्ष भइहाल्छ, तर त्यसलाई मिलाउनुपर्छ । मैले बाबुराम (बाबुराम भट्टराई)जी ... -
सीता दाहालको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पेरिसडाँडामा
काठमान्डौ/प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको पार्थीव शरीर पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा राखिएको छ । ६९ वर्षको उमेरमा ... -
रास्वपा सांसद कार्कीद्वारा स्वास्थ्य मन्त्री मोहन बस्नेतको राजीनामा माग
काठमान्डौ/राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद तोसिमा कार्कीले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतको राजीनामा मागेकी छन् । मन्त्री बस्नेतले दरबन्दी र ... -
राष्ट्रियसभा बैठक बस्दै, विनियोजन विधेयक पारित गरिने
काठमान्डौ/राष्ट्रिय सभा बैठक आज पनि बस्दै छ । बैठक बिहान ११स्०१ बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने छ । ... -
लक्ष्मी बस्नेत सचिवमा बढुवा
काठमान्डौ/सरकारले सहसचिव लक्ष्मी बस्नेतलाई सचिवमा बढुवा गरेको छ । मङ्गलवार (आज) प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा बसेको मन्त्रिपरिषद् बैठकले महिला ...










