-
घट्यो सुन-चाँदीमो मूल्य, कतिमा हुँदैछ कारोबार ? (आजको बजारमूल्यसहित)
काठमान्डौ/हप्ताको अन्तिम दिन अर्थात् आज शुक्रबार नेपाली बजारमा सुन–चाँदीको मूल्य घटेको छ । हिजो बिहीबार प्रतितोला आठ सय रुपैयाँ बढेर ... -
फिलिपिन्सको तालमा डुङ्गा पल्टिँदा २३ जनाको मृत्यु, छ जना बेपत्ता
काठमान्डौ/फिलिपिन्सको राजधानी मनिला नजिकैको एक तालमा बिहीबार एउटा सानो यात्रुवाहक डुङ्गा पल्टिँदा त्यसमा सवार २३ जनाको मृत्यु हुनुका साथै छ ... -
पाँच दिनदेखि बालक बेपत्ता
काठमान्डौ/बैतडीको पञ्चेश्वर गाउँपालिका–४ कनिना डङाका १४ वर्षीय रमेश भट्ट बेपत्ता भएका छन् । उनी पाँच दिनदेखि सम्पर्कमा छैनन् । ... -
अवरुद्ध मेची राजमार्ग सञ्चालन
काठमान्डौ/सुक्खा पहिरो खसेर अवरुद्ध बनेको मेची राजर्मागको ताप्लेजुङ खण्ड पुनः सञ्चालनमा आएको छ । फुङ्लिङ नगरपालिका–८ वैशाखे भिरमा खसेको सुक्खा ... -
राष्ट्रपति पौडेलद्वारा कृष्ण मन्दिरको दर्शन
काठमान्डौ/राष्ट्रपति रामचन्द्र पौडेलले आज बिहान ललितपुरको पाटनस्थित कृष्ण मन्दिरको दर्शन गरेका छन् । राष्ट्रपति पौडेलले सुन्दरी चोक, मूलचोक र ... -
प्रधानमन्त्री दाहाल स्वदेश फिर्ता
काठमान्डौ/प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ इटाली भ्रमण सम्पन्न गरी आज स्वदेश फर्कनुभएको छ । उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रतिनिधिसभाका सभामुख देवराज ... -
प्रत्येक वर्ष १० लाख मानिसको हेपाटाइटिसबाट मृत्यु
काठमान्डौ/विश्व हेपाटाइटिसविरुद्धको दिवस आज नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ । हरेक वर्षको जुलाई २८ तारिखमा मनाइने हेपाटाइटिसविरुद्धको दिवस ... -
प्रधानमन्त्री प्रचण्ड आज स्वदेश फर्कँदै
काठमान्डौ/प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सात दिने इटाली भ्रमण सम्पन्न गरी आज ९शुक्रबार०बिहान स्वदेश फर्कँदै छन् । संयुक्त राष्ट्रसङ्घ, खाद्य तथा ... -
आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
काठमान्डौ/हाल नेपालमा मनसुनी वायुको साथै भारतको ओडिसा र आन्ध्र प्रदेश आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ। हाल ... -
कांग्रेस नेता निधिद्वारा केन्द्रीय समितिको सम्मानमा मैत्रीपूर्ण रात्रिभोज आयोजना
काठमान्डौ/नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले आज पार्टीको केन्द्रीय कार्यसमितिको सम्मानमा मैत्रीपूर्ण रात्रिभोजको आयोजना गरेका छन्। रात्रिभोजमा पार्टी सभापति शेरबहादुर ... -
हर्क साम्पाङलाई उच्च अदालतको आदेश : ‘व्यक्तिको जग्गामा वृक्षरोपण नगर्नू’
काठमान्डौ/उच्च अदालत विराटनगरले सर्दु जलधार क्षेत्रमा रहेको व्यक्तिको जग्गामा वृक्षरोपण नगर्न धरान उपमहानगरपालिकालाई अन्तरिम आदेश दिएको छ । धरान–४ ... -
भैँसेगौँडामा भेटिए १७४ प्रजातिका चरा
काठमाडौ/तनहुँको दुलेगौँडादेखि स्याङ्जाको रामबाछा जोडिने सहश्राब्दी पदमार्ग ९मिलेनियम ट्रेक० अन्तर्गत पुतली बजार नगरपालिका–२ भैँसेगैँडा क्षेत्रमा एक सय ७४ प्रजातिका चरा ...









