-
पर्सामा अनुचित मिटर ब्याज सम्बन्धी ९१ उजुरी फछर्योट
काठमान्डौ/जिल्ला प्रशासन कार्यालय पर्साले अनुचित लेनदेन ९मिटर ब्याज० सम्बन्धी परेको उजुरीमध्ये हालसम्म ९१ वटा उजुरी फछर्योट गरेको छ । ... -
सेनाको टोलीबाट शङ्कास्पद वस्तु निस्क्रिय
काठमान्डौ/कैलालीको घोडाघोडी नगरपालिकाको सुक्खड बजारमा आज फेला परेको ग्रिनेट जस्तो देखिने शङ्कास्पद वस्तुलाई नेपाली सेनाको बम डिस्पोजल टोलीले निस्क्रिय तुल्याएको ... -
इमर्जिङ नेसन्स कप क्रिकेटको लागि नेपाली टिमको घोषणा, ज्ञानेन्द्रसहित ४ जना बाहिरिए
काठमान्डौ/नेपाल क्रिकेट सङ्घ क्यानले श्रीलङ्कामा हुने एसीसी इमर्जिङ नेसन्स टिम्स कप क्रिकेटका लागि १६ सदस्यीय टिमको घोषणा गरेको छ । ... -
कान्ति राजमार्गलाई व्यवस्थित रुपमा सञ्चालनमा ल्याउँछौँ : मन्त्री प्रकाश ज्वाला
काठमान्डौ/भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले आज कान्ति राजमार्गको पछिल्लो अवस्थाका बारेमा स्थलगत अनुगमन निरीक्षण गरेका छन् । काठमाडौँ ... -
श्रमिकको न्यूनतम पारिश्रमिक २५ हजार पुर्याउन नेपाल ट्रेड युनियन कांग्रेसको माग
काठमान्डौ/नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल ट्रेड युनियन कांग्रेसले श्रमिकको न्यूनतम पारिश्रमिक रु २५ हजार पुर्याउन माग गरेको छ । ... -
नेपाल प्रहरीको कार्ययोजना–२०८० तयार, आगामी साउन १ देखि लागू हुने
काठमान्डौ/प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरी कार्ययोजना–२०८० तयार पारेको छ । मुलुकभर सुदृढ शान्ति–सुव्यवस्था कायम राख्ने, अपराध रोकथाम तथा नियन्त्रण गर्ने, ... -
कांग्रेसको नेतृत्वबाटै मुलुकमा लोकतन्त्र स्थापना भएको होः डा आरजु राणा
काठमान्डौ/नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.आरजु राणा देउवाले कांग्रेसले लिएको विचार र सिद्धान्तकै कारण मुलुकमा लोकतन्त्र स्थापना भएको बताएका छन् । ... -
स्वास्थ्य सेवामा सरल र सहज पहुँचका लागि गम्भीर बनौँ : प्रधानमन्त्री
काठमान्डौ/प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्वास्थ्य सेवाका लागि आवश्यकपर्ने जनशक्ति र स्वास्थ्य सेवा प्रवाहमा जनताको सरल र सहज पहुँचका लागि ... -
गण्डकीको बजेट बहुमतले पारित
काठमान्डौ/गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेट पारित भएको छ। २२ दिनको छलफलपछि शुक्रबार प्रदेश सभामा बहुमतले बजेट ... -
समीरका दुई कृति विमोचित
काठमान्डौ/स्रष्टा समीर नेपालका उपन्यास र यात्राकथा गरी दुई कृति आज विमोचित गरिएको छ । ओरिएन्टल प्रकाशनद्वारा प्रकाशित उपन्यास ‘वर्षका ... -
अध्यक्ष तिमिल्सिनासँग कतारका राजदूतको बिदाइ भेट
काठमान्डौ/राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग नेपालका लागि कतारका राजदूत युसुफबिन मोहम्मद अल–हेलले आज बिदाइ भेट गरेका छन् । राजदूत हेलले ... -
वडा सचिव र वडाध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमान्डौ/अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वडाध्यक्ष र वडा सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सेवाग्राहीसँग घुस लिएको गरेको धनुषाको नगराइन ...









