-
हेटौँडा-कुलेखानी-सिस्नेरी-काठमाडौँ सडक खुल्यो
काठमान्डौ/ हेटौँडा-काठमाडौँलाई जोड्ने हेटौँडा-कुलेखानी-फाखेल-सिस्नेरी-काठमाडौँ सडकमा दुईतर्फी नै यातायात सञ्चालनमा आएको छ । मकवानपुरको इन्द्रस्वरोवर गाउँपालिका-२ सिमखोलास्थित सडकमा ह्युमपाइप राखेर मर्मतसम्भार ... -
नेपाल प्रहरीका दुई डीआईजी एआईजी बढुवा सिफारिस
काठमान्डौ/नेपाल प्रहरीका दुई जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)बढुवाका लागि सिफारिस भएका छन् । बढुवा सिफारिस हुनेहरूमा ... -
बाँके राष्ट्रिय निकुञ्जमा सूचना केन्द्र स्थापना गरिँदै
काठमान्डौ/बाँके राष्ट्रिय निकुञ्जले आगन्तुक सूचना केन्द्र स्थापना गर्ने भएको छ । निकुञ्जको अवलोकन गर्न आउने पर्यटकलाई सहज बनाउने उद्देश्यले कोहलपुरमा ... -
न्यूजील्याण्डले जित्यो महिला टी-२० विश्वकपको उपाधि
काठमान्डौ/न्यूजील्याण्डले आइसीसी महिला टी-२० विश्वकपको उपाधि जितेको छ। फाइनल खेलमा दक्षिण अफ्रिकालाई ३२ रनले पराजित गर्दै न्युजील्याण्ड विजयी भएको हो। ... -
बागलुङको छुर्पी अमेरिका निर्यात
काठमान्डौ/पछिल्लो समय बागलुङमा उत्पादित छुर्पीले राम्रो बजार पाएको छ । सहकारीमार्फत संकलित दूधबाट उत्पादित छुर्पीको माग उच्च छ । यहाँ ... -
अन्नपूर्ण गाउँपालिकामा घरमै सुत्केरी हुनेको संख्या शून्य
काठमान्डौ/अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा बर्थिङ सेन्टर (प्रसूतिगृह) स्थापना भएको छ । गाउँमै सहज र सुरक्षित प्रसूति सेवा उपलब्ध गराउन निलगिरिखोला हाइड्रोपावरको ... -
यस्तो छ आज विदेशी मुद्रा विनिमय दर
काठमान्डौ/नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर ... -
आज २०८१ कार्तिक ०५ गते सोमबारको राशिफल
काठमान्डौ/आजको राशिफल वि. सं.२०८१ कार्तिक ०५ गते सोमबार ई.सं.२०२४ अक्टोबर २१ नेपाल सम्बत ११४४ कौलागा पञ्चमी, कालयुक्त नाम संवत्सर सूर्य ... -
आजको मौसम : यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना
काठमान्डौ/हाल देशभर पश्चिमी वायुको प्रभाव रहनुका साथै स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको छ । सोमबार लुम्बिनी प्रदेश लगायत ... -
रवि लामिछानेलाई ६ दिन हिरासतमा राख्न अदालतको अनुमति
काठमान्डौ/जिल्ला अदालत कास्कीले रास्वपाका सभापति रवि लामिछानेमाथि अनुसन्धान गर्न प्रहरीलाई ६ दिनको म्याद दिएको छ । सूचना अधिकारी सुरज अधिकारीकाअनुसार ... -
रारामा कोप-२९ को पूर्वतयारीसम्बन्धी कार्यशाला सम्पन्न
काठमान्डौ/मुगुको रारा ताल क्षेत्रमा जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन (कोप–२९) को पूर्वतयारी र जलवायु परिवर्तनले कर्णालीमा पारेको असरका सम्बन्धमा दुईदिने कार्यशाला सम्पन्न ... -
सिंगापुरका लगानीकर्ता र नेपाल चेम्बरबीच लगानी सम्बन्धी समझदारी
काठमान्डौ/नेपाल चेम्बर अफ कमर्स एनसीसी र सिंगापुर इन्डियन चेम्बर अफ कमर्स एसआईसीसीआई बीच लगानी र व्यापार सहजीकरण गर्ने समझदारी भएको ...











