-
श्रमिकको अधिकार संरक्षण र मिटरब्याजी शोषण अन्त्यको पहलकदमी ऐतिहासिक : प्रधानमन्त्री
काठमान्डौ/प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वैदेशिक रोजगारीमा रहेका तथा स्वदेशमै रहेका श्रमिकको अधिकार संरक्षणका साथै मिटरब्याज लगायतका सामन्ती शोषणको चक्र अन्त्य ... -
नेप्से परिसूचक सामान्य अङ्कले घट्यो, साढे दुई अर्बको कारोबार
काठमान्डौ/नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक तीन दशमलव ४३ प्रतिशतले घटेर दुई ... -
राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन चैत २८ गते
काठमान्डौ/राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन यही चैत २८ गते हुने भएको छ । बुधबारको राष्ट्रियसभा बैठकमा अध्यक्ष नारायण दाहालले निर्वाचनको मितिबारे जानकारी ... -
आयरल्यान्ड वुल्भ्सविरुद्ध नेपाल ‘ए’ २१ रनले पराजित
काठमान्डौ/आयरल्याण्ड ‘ए’विरुद्ध आज कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा भएको एकदिवसीय क्रिकेट प्रतियोगितामा नेपाल ‘ए’ले कमजोर प्रदर्शन गरेको छ । पहिले ... -
महाकाली सिँचाइ आयोजना : असारसम्म दुई हजार हेक्टरमा सिँचाइ पुर्याउने लक्ष्य
काठमान्डौ/महाकाली सिँचाइ आयोजनाको तेस्रो चरण अन्तर्गत आगामी साढे दुई महिनामा दुई हजार हेक्टर क्षेत्रफल सिँचाइ पुर्याउने लक्ष्यसहित काम अघि बढाइएको ... -
बेचिनबाट जोगिए पाँच महिला, होटेलबाट उद्धार
काठमान्डौ/वैदेशिक रोजगारीका नाममा बेचिन लागेका पाँच महिलाको उद्धार गरिएको छ । मानव बेचबिखन तथा अनुसन्धान ब्युरोले विदेश जाने बहानामा बेचिनबाट ... -
आलु उत्पादनमा अब्बल बन्दै बम्घाको टाहाटिम
काठमान्डौ/यहाँका किसान व्यावसायिक रुपमा आलुखेती गरेर मनग्य आम्दानी गर्न थालेका छन् । जिल्लाको मुसिकोट नगरपालिका, रुरुक्षेत्र, मदाने, सत्यवती र मालिक ... -
राज्यमन्त्री गिरीलाई सांसदबाट हटाउने अध्यक्ष श्रेष्ठको निर्णय
काठमान्डौ/नागरिक उन्मुक्ति पार्टी ९नाउपा०ले सुदूरपश्चिम प्रदेश सभा सदस्य इन्दिरा गिरीलाई कारबाही गरेको छ । पार्टीको निर्णय विपरीत सरकारमा किन ... -
संसदमा परराष्ट्रमन्त्रीको ब्रिफिङ : १४ वटा परम्परागत व्यापार सीमा नाकाहरू खोल्न चीन तयार छ
काठमान्डौ/उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले आफ्नो चीन भ्रमणको उपलब्धिबारे संसदलाई जानकारी गराउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा परराष्ट्रमन्त्री श्रेष्ठले दुई ... -
ताइवानमा शक्तिशाली भूकम्पपछि सुनामीको चेतावनी
काठमान्डौ/ताइवानको पूर्वी तटीय क्षेत्रमा बुधबार ७।४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । भूकम्पका कारण ताइवानसँगै चीन, जापान, फिलिपिन्समा सुनामी ... -
वडा सदस्यको निधन
काठमान्डौ/सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–५ का वडा सदस्य तथा गाउँपालिकाको न्यायिक समितिका सदस्य राजेन्द्रप्रसाद राय अमातको आज निधन भएको छ । ... -
सर्लाहीको बागमतीमा एक वृद्धाको शव फेला, हत्या आशङ्कामा युवक पक्राउ
काठमान्डौ/सर्लाहीको बागमती नगरपालिकास्थित जिरायतमा एक वृद्धा आफ्नै घरमा मृत फेला परेकी छिन् । मङ्गलबार राति बागमती नगरपालिका–४, जिरायत निवासी ७० ...









