-
शुक्लाफाँटाका विस्थापितको समस्या समाधान आयोगद्वारा प्रतिवेदन पेस
काठमान्डौ/वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीसमक्ष शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज विस्थापितहरुको समस्या समाधान आयोग–२०८१ ले प्रतिवेदन बुझाएको छ । समितिका अध्यक्ष ... -
जुम्लाका आठ हजार बढी छात्रालाई एचपीभी खोप लगाइने
काठमान्डौ/जुम्लाका आठ वटै स्थानीय तहका आठ हजार आठ सय २९ जना छात्रालाई एचपीभी विरुद्धको खोप दिइने भएको छ । नेपाल ... -
प्राकृतिक स्रोतसाधनको समुचित उपयोगबाट आर्थिक विकास सम्भव : सभापति देउवा
काठमान्डौ/पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्राकृतिक स्रोतसाधनको समुचित प्रयोगबाटै मुलुकको आर्थिक विकास सम्भव हुने बताएको छ । ... -
सरकारले माघ २ गते २७औँ भूकम्प सुरक्षा दिवस मनाउँदै
काठमान्डौ/शहरी विकास तथा भवन निर्माण विभागले आगामि माघ २ गते २७ औँ भूकम्प सुरक्षा दिवस मनाउने भएको छ । आइतबार ... -
चाकु र तरुल मानव शरीरका लागि लाभदायक
काठमान्डौ/जाडोमा शरीरको तापक्रम स्थिर राख्न मानव शरीरलाई न्यानो बनाइराख्नुपर्ने पोषणविद्हरू बताउँछन् । सही खानपान तथा आवश्यक पोषक तत्वहरू प्राप्त भयो ... -
थुनछेक बहस नसकिएपछि रविलाई हिरासत पठाइयो
काठमान्डौ/काठमाडौं जिल्ला अदालतले पूर्व गृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेलाई प्रहरीको जिम्मा लगाएको छ । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद ... -
२५ अंकले घट्यो, चार अर्बको कारोबार
काठमान्डौ/चालु आर्थिक वर्ष दोस्रो त्रैमास सकिनै लाग्दा सेयर बजार परिसूचक नेप्सेसँगै कारोबार रकममा पनि गिरावट भएको छ । सोमबार आर्थिक ... -
पाँच वर्षमा कृषि मन्त्रालयबाट १ खर्ब ७ अर्ब ६६ करोड अनुदान
काठमान्डौ/कृषि तथा पशुपन्छी विकास मन्त्रालयले पछिल्लो पाँच वर्षमा १ खर्ब ७ अर्ब ६६ करोड २७ लाख ८९ हजार अनुदान प्रवाह ... -
बाघको आक्रमणमा परी बर्दियामा महिलाको मृत्यु
काठमान्डौ/बाघको आक्रमणमा परी एक महिलाको मृत्यु भएको छ । बर्दिया राष्ट्रिय निकुञ्जका अनुसार ठाकुरबाबा नगरपालिका–७ निवासी ५० वर्षीया पदमकला थापाको ... -
जलस्रोत तथा सिंचाइ विभागका पूर्वइञ्जिनियर श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा
काठमान्डौ/अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जलस्रोत तथा सिँचाइ विभाग तथा विभागअन्तर्गतका विभिन्न कार्यालयमा कार्यरत तत्कालीन इन्जिनियर विष्णुकुमार श्रेष्ठविरुद्ध विशेष अदालतमा आरोप-पत्र ... -
काठमाडौं जिल्ला अदालतमा रविको सकियो बयान
काठमान्डौ/राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको पक्षको काठमाडौं जिल्ला अदालतमा बयान सकिएको छ। जिल्ला न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा भएको लामिछानेको ... -
१०१ किलो गाँजासहित मकवानपुरबाट १ जना पक्राउ
काठमान्डौ/पर्सा वीरगन्जका एक युवकसहित तीन जना लागू औषध गाँजा, चरेस र अफिमसहित मकवानपुर प्रहरीले पक्राउ गरेको छ। चितवनबाट वीरगन्जतर्फ आउँदै ...









