-
प्रतिनिधिसभा बैठक सुरु
काठमान्डौ/ प्रतिनिधिसभाको आजको बैठक शुरु भएको छ । बैठक शुरु भएलगत्तै प्रमुख प्रतिपक्ष दलले यसअघिका बैठकमा उठाएका विषयहरु सरकारले बेवास्ता ... -
‘रामधुनी मन्दिरमा नियमित पूजा रोकिएको छैन’
काठमान्डौ/ सुनसरीको ऐतिहासिक धार्मिक तथा पर्यटकीयस्थल रामधुनी मन्दिरमा नियमित पूजा भइरहेको छ । रामधुनी बाबा बनखण्डी मन्दिर गुठी व्यवस्थापन समितिका ... -
अध्यागमन विभागद्वारा अनलाइनमार्फत ‘रुट परमिट’ जारी
काठमान्डौ/अध्यागमन विभागले निषेधित क्षेत्रमा जाने स्वदेशी तथा विदेशी पर्यटकका लागि विद्युतीय प्रणाली ९अनलाइन० मार्फत रुट परमिट जारी गरेको छ । ... -
महासचिव चन्द ‘अन्धोेपन निवारणमा उत्कृष्ट सेवा पुरस्कार’द्वारा सम्मानित
काठमान्डौ/नेपाल नेत्रज्योति सङ्घका महासचिव भरतबहादुर चन्द ‘अन्धोेपन निवारणमा उत्कृष्ट सेवा पुरस्कार’ द्वारा सम्मानित हुनुभएको छ । इन्डोनेसियाको बालीमा जारी आँखा ... -
आइतबार सुनको मूल्य ५०० रुपैयाँले बढ्यो
काठमान्डौ/हप्ताको पहिलो कारोबार दिन आइतबार नेपाली बजारमा सुनको भाउ ५०० रुपैयाँले बढेको छ । साताको अन्तिम कारोबार दिन शुक्रबार स्थिर ... -
मानसिक रोगले ग्रसित फुरदिकुलाई उपचार गर्न खर्च अभाव
काठमान्डौ/दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१३ नुनथलाकी २९ वर्षीया फुरदिकु शेर्पाको सात वर्षअघि छिमेकी जिल्ला भोजपुरका दाजाङ शेर्पासँग प्रेम विवाह भएको थियो ... -
सरकारको निगरानी गर्ने आधिकारिक संस्था नै सार्वभौम संसद् होः सांसद वासुदेव घिमिरे
काठमान्डौ/कानुन निर्माण गर्ने मुख्य थलोका रुपमा सङ्घीय संसद्लाई लिने गरिन्छ । जनतालाई कानुन निर्माण हुने थलो संसद् हो भन्ने कुरा ... -
कोदोबाट बिस्कुट उत्पादन
काठमान्डौ/पुरानो खाद्यान्न बाली कोदोलाई बागलुङमा ‘ब्रान्डिङ’ गरेर यसको पिठोबाट बिस्कुट उत्पादन गर्न थालिएको छ । घरेलु उद्योगमार्फत काठेखोला गाउँपालिका–८ लेखानीका ... -
नारायणगढ–मुग्लिन सडक आजदेखि दिउँसो बन्द नहुने
काठमान्डौ/तुइन खोलामा पुल बनाउनका लागि पहाड काट्न सुरू भएपछि दिउँसो चार घण्टा दैनिक बन्द हुँदै आएको नारायणगढ–मुग्लिन सडक आजदेखि बन्द ... -
प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
काठमान्डौप्रतिनिधि सभा बैठक आज बस्दै छ । बैठक संसद् भवन नयाँबानेश्वरमा आज बिहान ११ बजे बस्ने छ । बैठकमा ... -
आईसीसी क्रिकेट विश्वकप लिग-२ : आज नेपाल र नेदरल्यान्ड्स भिड्दै
काठमान्डौ/आईसीसी क्रिकेट विश्वकप लिग-२ मा आज नेपालले नेदरल्यान्ड्ससँग खेल्दै छ। यसअघिका तीन खेलमध्ये एक खेलमा मात्र जित निकालेको नेपाल आज ... -
आजदेखि दादुरा-रुबेला खोप अभियान, ५७ लाख बालबालिकालाई दिइँदै
काठमान्डौ/सरकारले आजदेखि दादुरा-रुबेलाविरुद्धको खोप अभियान सञ्चालन गर्दै छ । अभियानअन्तर्गत ५७ लाख ४२ हजार ९९३ जना बालबालिकालाई खोप दिने लक्ष्य ...











