-
यूरोपमा श्वासप्रश्वाससम्बन्धी सङ्क्रमण बढ्दो : डब्ल्यूएचओ
काठमान्डौ/विश्व स्वास्थ्य सङ्गठन ९डब्ल्यूएचओ० का एक प्रमुख अधिकारीले यूरोपमा श्वासप्रश्वाससम्बन्धी रोगका बढ्दो घटनालाई मध्यनजर गर्दै सतर्कता अपनाउन आग्रह गर्नुभएको छ ... -
गुठीको सम्पत्ति कति छ भन्ने अभिलेख छैन : डा शिवराज पण्डित अध्यक्ष, गुठी संस्थान
काठमान्डौ/नेपालको मौलिक पहिचानका रुपमा गुठी व्यवस्था स्थापित छ । मुलुकको कला संस्कृति, धर्म, जात्रा, पर्वको जगेर्नाका लागि स्थापना भएको गुठी ... -
राष्ट्रिय सभा निर्वाचनका लागि सात मतदान स्थल र १४ मतदान केन्द्र
काठमान्डौ/निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि मतदान स्थल, मतदान केन्द्र र मतदाता तोकेको छ । ... -
नारायणी नदी क्षेत्रमा ४१ प्रजातिका जलपक्षी भेटिए
काठमान्डौ/यस वर्षको जलपक्षी गणनाका क्रममा नारायणी नदी क्षेत्रमा ४१ प्रजातिका चरा भेटिएका छन् । चितवन राष्ट्रिय निकुञ्ज पश्चिम सेक्टरका पक्षी ... -
राष्ट्रपति रनिङ शिल्ड : ग्रामीण क्षेत्रमा बढायो ‘खेलकुद क्रेज’
काठमान्डौ/जिल्ला सदरमुकाममा हुँदै आएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगित ग्रामीण क्षेत्रमा आयोजना गर्न थालिएपछि गाउँ–गाउँमा खेलकुदको ‘क्रेज’ बढेको छ । सदरमुकाम ... -
राष्ट्रिय भूमि आयोग कैलालीमा एक लाख ३० हजार बढी निवेदन
काठमान्डौ/राष्ट्रिय भूमि आयोग कैलालीमा एक लाख ३० हजार सात सय एक निवेदन दर्ता भएका छन् । भूमिहीन दलित, सुकुम्वासी तथा ... -
कति छ आज विदेशी मुद्राको विनिमय दर ?
काठमान्डौ/नेपाल राष्ट्र बैंकले आज(बुधबार)का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आज भारतीय रुपैयाँ एक सयको खरिद दर ... -
कोरला-त्रिवेणी सडक आयोजना : डेढगाउँ-झ्यालबास खण्ड कात्तिक भित्र सम्पन्न गर्ने लक्ष्य
काठमान्डौ/कोरला-त्रिवेणी सडकखण्डअन्तर्गतको डेढगाउँ-झ्यालबास खण्डको भौतिक प्रगति ३० प्रतिशत पुगेको छ । गण्डकी प्रदेश सरकारले सो आयोजनालाई प्रदेश गौरवको योजनामा राखेको ... -
यी पाँच प्रदेशमा वर्षा र हिमपातको सम्भावना
काठमान्डौ/हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशको पहाडी भू-भागमा आंशिक बदली रहेको छ । साथै ... -
रास्वपाको केन्द्रीय समिति बैठक बस्दै
काठमान्डौ/राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज बस्दैछ । बैठक आज दिउँसो तीन बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा ... -
१५ हजारलाई रोजगारी दिनेगरी गौरवका योजनाहरू अघि सारेका छौँ : सुनिता डंगोल
काठमान्डौ/काठमाडौँ महानगरकी उपप्रमुख सुनिता डंगोलले हरेक वर्ष १५ हजार महानगरवासीलाई रोजगारी दिनेगरी १० वटा गौरवका योजनाहरू अघि सारिएको बताएकी छन् ... -
चितवनमा १० महिनापछि देखियो कोरोना
काठमान्डौ/चितवनमा १० महिनापछि कोरोना सङ्क्रमण देखिएको छ । भरतपुर अस्पतालका सूचना अधिकारी गोपाल पौडेलका अनुसार आइतबार र आज गरिएका छुट्टाछुट्टै ...







