-
माडीमा चक्रशिला स्थापना
काठमान्डौ/चितवनको माडीमा चक्रशिला (शालिग्राम) स्थापना गरिएको छ । पर्वतको कुश्माबाट ल्याइएको उक्त चक्रशिला माडीको खैरहनीस्थित चक्रतीर्थ धाममा राखिएको छ ।बाह्र ... -
मलेसियामा बेपत्ता भएका गोपाल उद्धारपछि घर आइपुगे
काठमान्डौ/वैदेशिक रोजगारीका क्रममा मलेसियामा हराएका मेचीनगर नगरपालिका–६ का ३७ वर्षीय गोपाल घिमिरे उद्धारपछि घर आइपुग्नुभएको छ ।अठार वर्षअघि मलेसिया गएका ... -
२६ प्रहरी सम्पर्कविहीन, सात दिनभित्र सम्पर्कमा आउन आग्रह
काठमान्डौ/नेपाल प्रहरीले सम्पर्कविहीन रहेका २६ प्रहरीलाई सात दिनभित्र सम्पर्कमा आउन आग्रह गरेको छ । प्रहरी प्रधान कार्यालय नक्सालले आज सूचना ... -
एनएसएल : ललितपुरको विजयी सुरुवात, बुटवल लुम्बिनी पराजित
काठमान्डौ/नेपाल सुपर लिगमा ललितपुरले विजयी सुरुवात गरेको छ। त्रिपुरेश्वरको दशरथ रङ्गशालामा भएको खेलमा ललितपुरले बुटवल लुम्बिनीलाई २-० ले हराएको हो। ... -
यस्तो छ आजको मौसम
काठमान्डौ/हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल सुदूरपश्चिम, कर्णाली र लुम्बिनी ... -
एक अर्ब लगानी थप्दै मनकामना केबलकार, एक वर्षमा रिसोर्ट तयार हुने
काठमान्डौ/गोखरास्थित मनकामना मन्दिर पुग्ने यात्रुलाई लक्षित गर्दै सुरु भएको मनकामना केबलकार प्रालिले २५ वर्ष पूरा गरेको छ । सो अवसरमा ... -
स्कुल बस दुर्घटना हुँदा तीनको मृत्यु ३९ घाइते
काठमान्डौ/ त्रियुगा नगरपालिका–५ देउरीको अन्नपूर्ण स्कुलको बस आज दिउँसो उदयपुरगढी गाउँपालिका–७ अँधेरीमा दुर्घटना हुँदा बस चालकसहित तीनको मृत्यु भएको छ ... -
पाख्रिनको सांस्कृतिक योगदान, निष्ठा र तपस्या स्मरणयोग्य : प्रधानमन्त्री दाहाल
काठमान्डौ/प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनगायक खुसीराम पाख्रिनको नेपाली क्रान्तिमा सांस्कृतिक योगदान, निष्ठा, त्याग र तपस्या ... -
त्रिवि पुस्तकालय २४सै घण्टा सञ्चालन
काठमान्डौ/त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालय २४सै घण्टा सञ्चालनमा आएको छ । विद्यार्थीलाई पठन संस्कृतिमा सहज बनाउनका लागि पुस्तकालय २४ घण्टा नै ... -
भारतले दिएका ७ मुर्रा राँगा पोखरा ल्याइयो
काठमान्डौ/छिमेकी मुलुक भारतले नेपाललाई उपहारमा दिएका १५ उन्नत जातका मुर्रा राँगामध्ये सात वटा पोखरा ल्याइएको छ । पोखरास्थित राष्ट्रिय पशु ... -
बैठकभत्ताबाट बालबालिकालाई पोसाक
काठमान्डौ/भोजपुर नगरपालिका उपप्रमुख निर्मला शेर्पाले बैठकभत्ताबापत प्राप्त रकमबाट २९ जना बालबालिकालाई विद्यालय पोसाक प्रदान गरेका छन् । उपप्रमुख शेर्पाले ... -
साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपालीको मृत्यु
काठमान्डौ/आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एकजना नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुस्मा नपा–१३, ...











