-
प्रचण्ड र बाबुराम विरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चको आदेश
काठमान्डौ/प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईलगायत विरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्च अदालतले आदेश दिएको ...