-
आर्थिक स्थायित्व र रोजगारी सिर्जनामा सरकार प्रतिबद्ध : प्रधानमन्त्री दाहाल
काठमान्डौ/ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको अर्थतन्त्र सुधारोन्मुख रहेको र सरकारले आर्थिक स्थायित्व एवं आन्तरिक रोजगारी सिर्जना हुनेगरी काम गरिरहेको ... -
प्रतिनिधिसभामा ‘अनुगमन तथा मूल्याङ्कन विधेयकसम्बन्धी प्रतिवेदन’ पेस
काठमान्डौ/ प्रतिनिधिसभाको आजको बैठमा राष्ट्रियसभामा उत्पत्ति भएको ‘अनुगमन तथा मूल्याङ्कन विधेयकसम्बन्धी प्रतिवेदन, २०८०’ पेस भएको छ । बैठकमा राज्यव्यवस्था ... -
प्रकृति संरक्षण मानवजातिको साझा चासो र चुनौतीको विषय हो : राष्ट्रपति
काठमान्डौ/ राष्ट्रपति रामचन्द्र पौडेलले प्रकृति संरक्षण मानवजातिको साझा चासो र चुनौतीको विषय बनेको बताएका छन् । वन तथा वातावरण ... -
‘आदित्यध्वज जोशी स्मृति पुरस्कार’ थापा र साहलाई
काठमान्डौ/ नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन, राष्ट्रिय समाचार समिति (रासस)ले हरेक वर्ष प्रदान गर्दै आएको ‘आदित्यध्वज जोशी स्मृति पुरस्कार’ यस वर्ष ... -
लोकतन्त्रबिना आमसञ्चारमाध्यम बलियो बन्दैन
काठमान्डौ/ लोकतन्त्र र उदार समाजवादी व्यवस्थाले दिएको अधिकार क्षेत्रभित्र रही सूचना प्रविधिको तीव्रतर विकासले आमसञ्चारका अनेकन माध्यमहरु आएका छन् । ... -
गहनासहित ६५ लाखका सामान चोरी, पाँच भारतीय पक्राउ
काठमान्डौ/ काठमाडौँको गोकर्णेश्वर नगरपालिका ४ माकलवारीस्थित दिलमाया आलेमगरको घरबाट सुनका विभिन्न गरगहना तथा नगदसहित रु ६५ लाख बराबरको धनमाल चोरी ... -
शक्तिखोर–फिस्लिङ सडक : भारी बोकेर नारायणगढ पुर्याउनुपर्ने बाध्यता हट्यो
काठमान्डौ/ इच्छाकामना गाउँपालिका–२ मायाटारका भीमबहादुर प्रजालाई केही वर्षअघिसम्म गाउँमा सडक आउने कल्पनासमेत थिएन । घन्टौँ हिँडेर भरतपुर र मुग्लिन पुग्नुभएका ... -
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज
काठमान्डौ/ सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्ने भएको छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले यही ... -
राष्ट्रपति पौडेलबाट वसन्तश्रवण
काठमान्डौ/ राष्ट्रपति रामचन्द्र पौडेलले वसन्तपञ्चमी तथा सरस्वतीपूजाका अवसरमा आज हुनमानढोकास्थित नासलचोकमा वसन्त श्रवण गर्नुभएको छ । त्यस अवसरमा उहाँले सरस्वतीको ... -
‘स्वास्थ्य बीमा महानगरवासीलाई उपहार दिए बराबर हो’
काठमान्डौ/ ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले स्वास्थ्य बीमा महानगरवासीका लागि उपहार दिए बराबर भएको बताए । आज यल स्वास्थ्य सेवा ... -
पत्रकार धितालका ६ पुस्तक एकैपटक सार्वजनिक
काठमान्डौ/ पत्रकार एवं लेखक मनऋषि धितालले आफ्ना ६ पुस्तक एकैपटक सार्वजनिक गरेका छन् । नेपाली जनयुद्धका अनुभूति समेटिएका ती पुस्तक ... -
माओवादी केन्द्रको विधान सम्मेलन सुरु
काठमान्डौ/ सत्ताको नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को विधान सम्मेलन राजधानीमा सुरु भएको छ । कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा सम्मेलनको ...