Lekhanpeeth

logo

  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ / व्यापार
    • बैकिङ्ग
    • शेयरबजार
    • ब्यापार
  • लेख / विचार
    • लेख
    • विचार
    • सम्पादकीय
  • कृषि
  • पर्यटन
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • शिक्षा / स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • घटना / अपराघ
    • विज्ञान / प्रविधि
    • कला / साहित्य
    • अन्तर्वार्ता
    • फोटो फिचर
    • विश्व
    • पत्रपत्रिका
    • हाम्रो बारेमा
logo
३० श्रावण २०८२, शुक्रबार
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ / व्यापार
    • बैकिङ्ग
    • शेयरबजार
    • ब्यापार
  • लेख / विचार
    • लेख
    • विचार
    • सम्पादकीय
  • कृषि
  • पर्यटन
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • शिक्षा / स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • घटना / अपराघ
    • विज्ञान / प्रविधि
    • कला / साहित्य
    • अन्तर्वार्ता
    • फोटो फिचर
    • विश्व
    • पत्रपत्रिका
    • हाम्रो बारेमा

Tag: bagmati

  • २६ बैशाख २०८०, मंगलवार ११:०३
    २६ बैशाख २०८०, मंगलवार ११:०३

    कक्षा १२ को वार्षिक परीक्षा सुरु

    देश, प्रदेश, बागमती प्रदेश, शिक्षा, समाचार
    By Lekhanpeeth
    152
    0
    काठमाडौँ/कक्षा १२ को वार्षिक परीक्षा आजबाट सुरु भएको छ । यस वर्ष ५६ हजारभन्दा बढी विद्यार्थी ग्रेड वृद्धिका लागि परीक्षामा ...
    Read More
  • २६ बैशाख २०८०, मंगलवार १०:४९
    २६ बैशाख २०८०, मंगलवार १०:४९

    राज्यका हरेक तह र संरचनामा महिलाको समावेशी सहभागिता गराउन माग

    देश, प्रदेश, लुम्बिनी प्रदेश, शिक्षा, समाचार
    By Lekhanpeeth
    118
    0
    काठमाडौँ/राज्यका सबै तह र संरचनामा महिलाको समावेशी सहभागिता सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण गराउँदै तिलोत्तमामा आयोजित महिला मञ्च २०८० सम्पन्न भएको ...
    Read More
  • २६ बैशाख २०८०, मंगलवार ०७:२९
    २६ बैशाख २०८०, मंगलवार ०७:२९

    जग्गाको लगत कट्टा गर्न पत्राचार

    देश, बागमती प्रदेश, विज्ञान / प्रविधि, समाचार
    By Lekhanpeeth
    141
    0
    काठमाडौँ/काठमाडौँ महानगरपालिकाले टुकुचा खोला र खोलाको बहाव क्षेत्रभित्र व्यक्तिका नाममा रहेको जग्गाको लगत कट्टा गर्न भूमि व्यवस्था, सहकारी तथा गरिबी ...
    Read More
  • २६ बैशाख २०८०, मंगलवार ०७:२१
    २६ बैशाख २०८०, मंगलवार ०७:२१

    रगत चिस्यान केन्द्र निर्माणमा सहयोग गर्न रेडक्रसको आह्वान

    देश, प्रदेश, बागमती प्रदेश, समाचार, स्वास्थ्य
    By Lekhanpeeth
    117
    0
    काठमान्डौ/नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखाद्वारा रक्तसञ्चार सेवाका लागि अत्यावश्यक रगत चिस्यान केन्द्र निर्माणका लागि सहयोग गर्न आह्वान गर्दै यसका ...
    Read More
  • २६ बैशाख २०८०, मंगलवार ०७:००
    २६ बैशाख २०८०, मंगलवार ०७:००

    आज कानुन दिवस मनाइँदै

    देश, प्रदेश, बागमती प्रदेश, समाचार
    By Lekhanpeeth
    250
    0
    काठमान्डौ/आज कानुन दिवस विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ । नेपालमा प्रधान न्यायालय स्थापना भएको दिनलाई कानुन दिवसका रूपमा मनाउने ...
    Read More
  • २५ बैशाख २०८०, सोमबार १७:२०
    २५ बैशाख २०८०, सोमबार १७:२०

    पाटन अस्पतालमा तीन दिनको शिशुमा आएको ट्युमरको सफल शल्यक्रिया

    देश, प्रदेश, बागमती प्रदेश, समाचार, स्वास्थ्य
    By Lekhanpeeth
    137
    0
    काठमान्डौ/ललितपुरस्थित पाटन अस्पतालमा वैशाख १८ गते जन्मिएको शिशुको ट्युमरको सफल शल्यक्रिया गरिएको छ । तीन दिनको शिशुको कम्मरभन्दामुनि १२ सय ...
    Read More
  • २५ बैशाख २०८०, सोमबार १६:४६
    २५ बैशाख २०८०, सोमबार १६:४६

    बजेटका सिद्धान्त तथा प्राथमिकतामाथि छलफल

    देश, प्रदेश, बागमती प्रदेश, राजनीति, समाचार
    By Lekhanpeeth
    124
    0
    काठमान्डौ/सांसद रघुजी पन्तले आर्थिक वर्ष २०८०/८१ को विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामा राखिएका विषय अमूर्त तथा विरोधाभाषपूर्ण रहेको बताउनुभएको छ ...
    Read More
  • २५ बैशाख २०८०, सोमबार १२:३६
    २५ बैशाख २०८०, सोमबार १२:३६

    आर्थिक विकासलाई केन्द्रमा राखेर बजेट ल्याउन सांसदहरुको ध्यानाकर्षण

    देश, प्रदेश, बागमती प्रदेश, राजनीति, समाचार
    By Lekhanpeeth
    122
    0
    काठमान्डौ/राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले आर्थिक विकासलाई केन्द्रमा राखेर सरकारले आगामी आर्थिक वर्षको बजेटको प्राथमिकता निर्धारण गरेकामा प्रसन्नता व्यक्त गरेका छन् ...
    Read More
  • २५ बैशाख २०८०, सोमबार १२:०४
    २५ बैशाख २०८०, सोमबार १२:०४

    खोज तथा उद्धार अभ्यास सम्पन्न

    देश, प्रदेश, बागमती प्रदेश, समाचार
    By Lekhanpeeth
    132
    0
    काठमान्डौ/विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन नेपाली सेनाले रसुवामा खोज तथा उद्धारको पुर्नरताजकी अभ्यास सम्पन्न गरेको छ ।   जिल्लाको भौगर्भिक अवस्था ...
    Read More
  • २५ बैशाख २०८०, सोमबार ११:३६
    २५ बैशाख २०८०, सोमबार ११:३६

    सर्वदलीय बैठक बस्दै

    देश, प्रदेश, बागमती प्रदेश, राजनीति, समाचार
    By Lekhanpeeth
    133
    0
    काठमान्डौ/बागमती प्रदेशसभा सचिवालयमा आज अपराह्न सर्वदलीय बैठक बस्ने भएको छ । आज बस्ने उक्त सर्वदलीय  बैठक आगामी बजेट अधिवेशनका लागि मिति ...
    Read More
  • २५ बैशाख २०८०, सोमबार १०:४२
    २५ बैशाख २०८०, सोमबार १०:४२

    भैरहवाबाट काठमाडौं उडेको श्री एयरलाइन्सको जहाज बीचबाटै फर्कियो

    Breaking 1, देश, प्रदेश, बागमती प्रदेश, समाचार, समाचार /भर्खरै
    By Lekhanpeeth
    138
    0
    काठमान्डौ/भैरहवाबाट काठमाडौंका लागि उडेको श्री एयरलाइन्सको जहाज बीच बाटोबाटै भैरहवा फर्किएको छ । उडान नम्बर एसएचए ८२२ नम्बरको ७२ सिट ...
    Read More
  • २५ बैशाख २०८०, सोमबार ०७:३१
    २५ बैशाख २०८०, सोमबार ०७:३१

    आज संवैधानिक परिषद्को बैठक बस्दै

    Breaking 1, देश, प्रदेश, बागमती प्रदेश, राजनीति, समाचार
    By Lekhanpeeth
    132
    0
    काठमान्डौ/संवैधानिक परिषद्को बैठक आज सोमबार साँझ बस्दैछ। संवैधानिक परिषद्को बैठक साँझ ६ बजेलाई तय भएको उपसभामुख इन्दिरा रानाले बताउनुभयो । ...
    Read More
1 … 3 4 5 6 7 … 16

NATION FIRST MEDIA PVT. LTD.

  • New Baneshwor-10, Kathmandu, Nepal
  • info@lekhanpeeth .com

विज्ञापनका लागि सम्पर्क

lekhanpeeth@gmail.com

news@lekhanpeeth.com

दर्ता

  • सुचना तथा प्रसारण बिभाग
    दर्ता नम्बर: ३९३९-२०७९/८०
  • प्रेस काउन्सिल नेपाल
    सुचिकरण नम्बर: ३९३८

Quick Links

  • About Us
  • Lekhanpeeth Team
  • Contact Us
Lekhanpeeth

© Copyright Lekhanpeeth . All rights reserved. Powered By Lekhanpeeth