-
सुदूरपश्चिम सरकारले ‘खेतबारी नराखौं बाँझो,अन्नबाली फलाउँ मिलाइ चाँजोपाँजो’ अभियान सञ्चालन गर्ने
काठमान्डौ/सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८१/८२ मा ‘खेतबारी नराखौँ बाँझो, अन्नबाली फलाउँ मिलाई चाँजोपाँजो’ अभियान सञ्चालन गर्ने भएको छ। ...