-
कुशल मल्लकी आमा भन्छिन्- ‘साग केलाउँदै छोराको खेल हेरेँ, देशको नाम राखेकोमा धेरै खुसी छु’
काठमान्डौ/चीनको हान्झाउ सहरमा १९औँ एसियाली खेलकुदअन्तर्गतको मङ्गोलियाविरुद्धको पहिलो टी-२० क्रिकेट प्रतियोगिता चलिरहँदा काठमाडौंमा रहेकी क्रिकेटर कुशल मल्लकी आमा शर्मिलाले उक्त ...