-
सिन्धुली र रामेछाप जोड्ने बेलिब्रिज बनाउने प्राविधिक र नेपाली सेनालाई सम्मान
काठमान्डौ/भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सिन्धुली र रामेछाप जोड्ने सुनकोशी नदीमा बेलिब्रिज जडानमा खटिएका प्राविधिक एवं नेपाली सेनाका जवानलाई ... -
मेलम्चीको बाढीले बेलीब्रिज बगाउने खतरा
काठमान्डौ/लगातारको वर्षापछि मेलम्ची खोलामा आएको बाढीका कारण सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकास्थित चनौटेबजारमा रहेको बेलीब्रिज बगाउने खतरा रहेको छ । बाढीले बेलीब्रिज ... -
गण्डकी प्रदेशमा ६ वर्षमा ६३ झोलुंगे पुल निर्माण
काठमान्डौ/गण्डकी प्रदेश सरकारको लगानीमा ६ वर्षमा ६३ झोलुंगे पुल निर्माण भएका छन् । दशवटा झोलुंगे पुल निर्माणाधीन छन् । ... -
मध्यपहाडी लोकमार्ग : निर्धारित समय अगावै भालुखोला र मेवाखोलामा पुल निर्माण
काठमान्डौ/दिक्तेल-चखेवाभञ्ज्याङ सडकखण्डमा पर्ने दुई वटा खोलामा तोकिएको समयभन्दा अगावै मोटरेबल पक्की पुल निर्माण सम्पन्न भएको छ । मध्यपहाडी लोक मार्गअन्तर्गत ... -
किन्ताङफेदीमा बेली ब्रिज निर्माण
काठमान्डौ/सडक खनेको चार दशकपछि धादिङको खनियाँबास गाउँपालिका–४ किन्ताङफेदीमा पुल (बेली ब्रिज) निर्माण गरिएको छ । उत्तरी धादिङको लाइफलाइन मानिने दामन–पाख्रिन ... -
लठ्ठा चुँडिएपछि त्रिशूलीको पुल बन्द
काठमान्डौ/नुवाकोटको विदुर नगरपालिका-६ त्रिशूली नदीको पक्की पुलको लठ्ठा चुँडिएपछि आवागमन पूर्णरुपमा बन्द भएको छ । देवीघाट जलविद्युत् केन्द्रको निर्माणको ... -
दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्डका तीन पुल निर्माणको अन्तिम चरणमा
काठमान्डौ/मध्यपहाडी लोकमार्गअन्तर्गत दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्डमा पर्ने तीनवटा खोलामा निर्माणाधीन ‘मोटरेबल’ पक्की पुलको काम अन्तिम चरणमा पुगेको छ । सोल्मास्थित भालुखोला ... -
वेनी–जोमसोम–कोरला सडकमा पाँच पुल निर्माण
काठमान्डौ/गण्डकी प्रदेशको भाग्यरेखा मानिएको राष्ट्रिय गौरवको उत्तर-दक्षिण जोड्ने कालीगण्डकी करिडोर, बेनी-जोमसोम-कोरला सडकअन्तर्गत मुस्ताङमा पाँच वटा पुल निर्माण भएका छन् । ... -
चार करोडको लागतमा लोमान्थाङ खोलामा पुल निर्माण
काठमान्डौ/कालीगण्डकी ‘करिडोर’ बेनी-जोमसोम-कोरला सडकअन्तर्गत मुस्ताङको लोमान्थाङ गाउँपालिकास्थित लोमान्थाङ खोलामा पक्की पुल निर्माण भएको छ । बेनी-जोमसोम(कोरला सडक आयोजनामार्फत लोमान्थाङ ... -
बजेट विनियोजनको पाँच वर्षपछि पुल निर्माण हुँदै
काठमान्डौ/ बजेट विनियोजन हुन थालेको पाँच वर्षपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ्ग र वडा नं ५ पाउद्धार तातोपानी जोड्ने झोलुङ्गे पुल ... -
पुल बनेपछि लौरोले पानी नापेर खोला तर्नुपर्ने बाध्यता हट्यो
काठमान्डौ/हरेक वर्ष बर्खा लागेपछि गोरखाको सहिद लखन गाउँपालिका–५ र गोरखा नगरपालिका–८ का बासिन्दालाई ज्यान नै जोखिममा राखेर लुदीखोला वारपार गर्नुपर्ने ... -
दाङमा एकैपटक नौ पुल निर्माण
काठमान्डौ/विकासका पूर्वाधारबाट पछि परेको जिल्लाको पश्चिमी क्षेत्रमा एकै पटक नौ वटा पुल निर्माण हुने भएका छन् । आर्थिक वर्ष २०८०/८१ ...