-
इन्धनमा लगाएको पूर्वाधार शुल्कमध्ये ५ रुपैयाँ बूढीगण्डकी आयोजनालाई दिने निर्णय
काठमान्डौ/सरकारले इन्धनमा लगाइँदै आएको पूर्वाधार शुल्कमध्ये ५ रुपैयाँ बूढीगण्डकी जलविद्युत आयोजनालाई उपलब्ध गराउने भएको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले पूर्वाधार ...
