-
चीन भ्रमणमा जाने नेपालीलाई भिसा शुल्क नलाग्ने
काठमान्डौ/चीनले नेपाली नागरिकलाई भिसा निःशुल्क गरेको छ । १ मे २०२४ देखि नेपाली नागरिकबाट चिनियाँ भिसा शुल्क नलिने निर्णय गरेको ... -
चीनको अर्थतन्त्र पहिलो त्रैमासिकमा ५.३ प्रतिशतले वृद्धि
काठमान्डौ/चीनको अर्थतन्त्र वर्षको पहिलो तीन महिनामा अपेक्षाभन्दा द्रुत गतिमा विस्तार भएको छ । वृद्धि र बलियो मागलाई उत्तेजित गर्ने नीतिहरूले ... -
चीनको औद्योगिक उत्पादनमा वृद्धि
काठमान्डौ/चीनको औद्योगिक उत्पादन पाँच महिनायता पहिलो पटक वृद्धि भएको आइतबार सार्वजनिक सरकारी तथ्याङ्कले देखाएको छ । विश्वकै दोस्रो ठूलो अर्थतन्त्र ... -
चीनको सम्पत्ति विकास लगानी पहिलो दुई महिनामा नौ प्रतिशतले गिरावट
काठमान्डौ/चीनको सम्पत्ति विकासमा लगानी सन् २०२४ को पहिलो दुई महिनामा वार्षिक आधारमा नौ प्रतिशतले घटेर ११ खर्ब ८४ अर्ब २० ... -
चीनले प्रमुख राजनीतिक बैठकमा भीपीएनको प्रयोग नियन्त्रणबारे बहस
काठमान्डौ/चीनले यसै साता एक शीर्ष राजनीतिक बैठकमा इन्टरनेट प्रयोगकर्ताहरूलाई प्रतिबन्धित वेबसाइटहरूमा पहुँच प्रदान गर्ने सफ्टवेयरलाई नियन्त्रण ९ब्लक० गर्ने प्रयासलाई तीव्रता ... -
सन् २०२४ को पहिलो दुई महिनामा चीनको निर्यातमा वृद्धि
काठमान्डौ/सन् २०२४ को पहिलो दुई महिनामा चीनको निर्यात तीव्र गतिमा बढेको सरकारी तथ्याङ्कले बिहीबार देखाएको छ । विश्वको दोस्रो ठूलो ... -
चीनको आर्थिक विकासले नेपाललाई पनि फाइदा पुग्छ : विज्ञ
काठमान्डौ/छिमेकी मुलुक चीनले गरेको आर्थिक विकासले नेपाललगायतका छिमेकी मुलुकलाई फाइदा पुग्नसक्ने बताइएको छ । चाइना मिडिया गुप्रको आयोजना तथा नेपाल–चीन ... -
चीनद्वारा सन् २०२४ मा करिब पाँच प्रतिशत आर्थिक वृद्धिको लक्ष्य
काठमान्डौ/चीनले सन् २०२४ मा करिब पाँच प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य राखेको मङ्गलबार राष्ट्रिय विधायिकामा छलफलका लागि पेस गरिएको सरकारी कार्यप्रतिवेदनले ... -
चीनमा पान्डाको सङ्ख्या एक हजार ९०० को हाराहारीमा
काठमान्डौ/चीनमा पान्डाको सङ्ख्या एक हजार ९०० को हाराहारीमा पुगेको राष्ट्रिय वन तथा घाँसे मैदान प्रशासनले बिहीबार जनाएको छ । सन् ... -
दक्षिणपश्चिम चीनमा गएको पहिरोमा परी ४७ जना पुरिए
काठमान्डौ/चीनको दक्षिणपश्चिमी युनान प्रान्तमा सोमबार बिहान गएको पहिरोमा परी ४७ जनाको मृत्यु भएको छ । सोमबार बिहान ५ः५१ बजे ... -
चीनको एक विद्यालयमा आगलागी हुँदा १३ जनाको मृत्यु
काठमान्डौ/मध्य चीनको हेनान प्रान्तको एक विद्यालयको छात्रावासमा आगलागी हुँदा १३ जनाको मृत्यु भएको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् । स्थानीय ... -
चीनको कोइला खानीमा दुर्घटना : १२ को मृत्यु, १३ घाइते
काठमान्डौ/उत्तरपूर्वी चीनको एक कोइला खानीमा दुर्घटना हुँदा १२ जनाको मृत्यु हुनाको साथै १३ जना घाइते भएको राज्य नियन्त्रित सञ्चारमाध्यमले बिहिबार ...