-
काभ्रेबाट जर्मन, इजरायल र अमेरिका डम्फु पठाउने लालबहादुर, एउटै डम्फुको मूल्य पाँच हजार
काठमान्डौ/काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–४स्थित सलान्दुबगरका लीलाबहादुर स्याङ्तान डम्फु बनाउने पेसामा लागेर राम्रो आम्दानी गर्दै आएका छन् । तामाङ जातिको सांस्कृतिक बाजामा ...