-
गण्डकी प्रदेश प्रहरी प्रमुखमा डिआइजी चन्द
काठमान्डौ/डिआइजी दुर्गा सिंह चन्दको सरुवा गरेको गरिएको छ । गृह मन्त्रालयले गण्डकी प्रदेश प्रहरीको प्रमुख जिम्मेवारी चन्दलाई दिएको हो । ... -
जङ्गलभरि आगलागी : बासस्थान खोज्दै गाउँ झरे वन्यजन्तु
काठमान्डौ/बागलुङमा फागुन दोस्रो सातादेखि दर्जनौँ सामुदायिक वनमा आगलागी भएको छ । आगलागीबाट एक हजार २०० हेक्टर बढी क्षेत्रफलमा फैलिएको जङ्गल ... -
बारपाक सुलिकोट गाउँपालिकामा आज सार्वजनिक बिदा
काठमान्डौ/बारपाक सुलिकोट गाउँपालिकामा बुधबार सार्वजनिक बिदा दिइएको छ । वैशाख १२ गते बारपाक केन्द्रविन्दु भएर गएको भूकम्पमा परी दिवंगत हुनेहरुको ... -
डढेलोले म्याग्दीमा सात सय हेक्टर वन सखाप
काठमान्डौ/डढेलोले गण्डकी प्रदेशका ११ जिल्लामध्ये सबैभन्दा बढी नोक्सानी म्याग्दी जिल्लामा भएको छ । पैँतालिस दिनको अवधिमा जिल्लाको करिब सात सय ... -
बागलुङमा ३८ वनमा आगलागी : १५ वनको आगो नियन्त्रण बाहिर
काठमान्डौ/बागलुङको बरेङ गाउँपालिका–२ को सल्लेरी सामुदायिक वनमा गत फागुनको ९ गते भीषण आगलागी भयो । सो आगलागी गाउँले र प्रहरीको ... -
खडेरीले खेतबारीमै सुक्न थाल्यो बाली
काठमान्डौ/वैशाख पहिलो साता बितिसक्दा पनि पानी नपरेका कारण मकै छर्न नपाएर म्याग्दीका किसान चिन्तित् छन् । लामो खडेरीले खेतबारीमा लगाएका ... -
तनहुँमा अदुवा उत्पादन बढ्यो
काठमान्डौ/तनहुँमा यस वर्ष अदुवा उत्पादनमा वृद्धि भएको छ । अदुवाखेतीतर्फ किसानको आकर्षण बढेसँगै उत्पादनमा वृद्धि भएको कृषि ज्ञान केन्द्रले जनाएको ... -
मनाङमा एक वर्षमा २१ हजार पर्यटक भित्रिए
काठमान्डौ/हिमाली जिल्ला मनाङ आउने पर्यटक बढ्दै गएका छन् । विश्वकै १०औँ स्थानमा पर्ने जोखिमयुक्त पदमार्ग र मनास्लु पदयात्राको यात्रामा आउने ... -
मुग्लिन-पोखरा सडक विस्तार : म्याद सकियो, काम सकिएन
काठमान्डौ/मुग्लिन-पोखरा सडक विस्तार आयोजना अन्तर्गत पूर्वी खण्डको सम्झौता म्याद सकिएको छ । २०८१ साल वैशाख २ गते सम्झौता म्याद सकिएपछि ... -
म्याग्दीको पन्थोकमा सिँचाइ आयोजना बन्दै
काठमान्डौ/म्याग्दीको मालिका गाउँपालिका-५, पन्थोकमा एक दशकअघि सुरु भएको सिँचाइ आयोजना निर्माणले बल्ल गति लिएको छ । सिँचाइ आयोजनाका लागि ... -
आँबुखैरेनी अस्पताललाई डायलाइसिस मेसिन प्रदान
काठमान्डौ/आँबुखैरेनी गाउँपालिकाद्वारा सञ्चालित आँबुखैरेनी अस्पताललाई दुई थान डायलाइसिस मेसिन प्राप्त भएको छ । नेपाल सरकार स्वास्थ्य आपूर्ति व्यवस्थापन महाशाखाले ... -
प्रदेशसभा बैठकमा कांग्रेस सहभागी नहुने
काठमान्डौ/नेपाली कांग्रेसले आज दिउँसो ३ बजेका लागि बोलाइएको गण्डकी प्रदेशसभाको बैठकमा सहभागी नहुने निर्णय गरेको छ ।कांग्रेस संसदीय दलको आजको ...











