-
महत्त्वपूर्ण विधेयक पारित गर्नुअघि दलहरूबीच सहमति र समझदारी जुटाउनु पर्दछ : सांसद हेमराज राई
काठमान्डौ/सरकारले संसद्लाई क्रियाशील बनाउनेगरी संसद्मा विभिन्न विधेयक, प्रस्तावहरू छलफलका लागि ल्याएको खण्डमा मात्र संसद् पनि प्रभावकारी र सक्रिय हुन्छ । ...